काठमाण्डाैं,मंसिर १४ गते । नेपाल उद्योग वाणिज्य महासंघकाे अध्यक्षमा शेखर गाेल्छा निर्वाचित भएका छन।राजधानीमा तिन देखि चलेकाे अधिवेशनबाट चन्द्र ढकाल वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका छन।नेउवा महासंघमा वरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालकाे लागि स्वत अध्यक्ष हुने चलन छ।यसपटककाे चुनावमा वरिष्ठ उपाध्यक्ष पदकाे लागि ढकाल किशाेर प्रधान समुह सहित चुनावमा हाेमिएका थिए। यस चुनावकाे सबै पदको मतपरिणाम आएको छ । कुल ६४ पदका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष, ३ जना उपाध्यक्ष र ६० जना केन्द्रीय कार्यकारिणी सदस्यको निर्वाचन भएको थियो । मतपरीणाम अनुसार सबै पदहरुमा मिश्रित नतिजा आएको छ । मुख्य ४ पदमा ढकाल समूह र प्रधान समूहका २-२ जना उम्मेदवार विजयी भएका छन् ।अन्य पदहरुमा पनि मिश्रित परिणाम अाएकाे छ ।
निर्वाचित पदाधिकारीहरुको विवरण -
वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल
उपाध्यक्ष-एशोसिएट्स रामचन्द्र सांघाई
उपाध्यक्ष -वस्तुगत अञ्जन श्रेष्ठ
उपाध्यक्ष -जिल्ला नगर दिनेश श्रेष्ठ
एशोसिएट्स समूहका सदस्यहरु
अम्बिकाप्रसाद पौडेल ९८०२०, अबिनास बोहरा ९४६७०, आनन्द बगरिया ९४९९०, कृष्णलाल महर्जन ९४६५०, गोपाल खनाल ९७५१०, ज्योत्स्ना श्रेष्ठ ९७६७०, देशबन्धु बस्नेत ९४८३०, प्रवलजंग पाण्डे ९७४३०, भरतराज आचार्य ९७४६०, रन्जित आचार्य ९४५९०, राजेशकुमार अग्रवाल ९५३००, विजयसिंह वैद्य ९५४७०, शक्तिकुमार बेगानी ९५३००, साहिल अग्रवाल ९७३३०, शैलेन्द्र गुरागाई ९६६५०, सुशील थापा ९४७३०, हेमन्त गोल्छा ९५०९०, मंगेशलाल श्रेष्ठ ९४९७०, विराट थापा ९४९७०
वस्तुगत समूहका सदस्यहरु
सुमित केडिया ९७७०, नरेशलाल श्रेष्ठ ९७२०, मीनमान श्रेष्ठ ९६७०, अरनिको राजभण्डारी ९६४०, भक्त हमाल ९६२०, मनिषलाल प्रधान ९६००, प्रकाशमान सिंह कार्की ९५७०, सकुन्तला हिराचन ९५५०, हेमराज ढकाल ९५३०, विष्णु गैरे ९५१०, सन्दीप कुमार अग्रवाल ९५१०, सुवोधकुमार गुप्ता ९५००, गोविन्द ढुंगेल ९५००, आकाश अधिकारी ९४९०
जिल्ला नगर सदस्यहरु -
राजन श्रेष्ठ ९७९०, तारानाथ घिमिरे ९७२०, शोभाकान्त पौडेल ९७७०, कमल कुमार श्रेष्ठ ९७००, गजेन्द्र कुमार भगत ९६८०, चक्रबहादुर अधिकारी, अरुणराज सुमार्गी ९६६०, देव कुमार श्रेष्ठ ९६७०, रामेश्वर मानन्धर ९६३०, कमान बहादुर खड्का, सुरकृष्ण वैद्य ९६१०, कुविर कुमार श्रेष्ठ ९५८०, डिबी बस्नेत ९५८०, गोपाल केडिया ९५५०, महेन्द्र कुमार श्रेष्ठ ९५४०, उमेश डामिया ९५३०, किशोर कुमार आचार्य ९५२०, अमृत भट्टचन ९५१०
प्रदेश समूहका सदस्यहरु-
प्रदेश १ राजेन्द्र राउत निर्विरोध
प्रदेश २ विजयकुमार साह ९१२०
बागमती प्रदेश सहनलाल प्रधान ९१२०
गण्डकी प्रदेश बाबुराम गिरी ९९०
लुम्बिनी प्रदेश जमसेद मियाँ ९१२०
कर्णाली प्रदेश लालिमान बुढा ९७०
सुदूरपश्चिम प्रदेश पुष्पराज कुमार ९८०
द्विराष्ट्रिय समूह
सन्दिप अग्रवाल निर्विरोध
संस्थापक समूह
दामु अधिकारी ९७०