पाँच दिन गायव पारेर युवककाे हत्या गर्ने तिन जना पक्राउ

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,मंसिर १५ गते । पाच दिन देखि गायव भएका युवककाे हत्या गर्ने तिन जना पक्राउ परेका छन।

दुहबी नगरपालिका-२ बीरगाँउ बस्ने १७ वर्षीय सुजन नारायण चौधरीको हत्या गर्ने तिन जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा साेही  ठाउँ बस्ने २० वर्षीय सुमन झा लगायत ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सुजन गत बुधबारबाट हराएका थिए। हराएक उजुरी पाउने वित्तिकै प्रहरीले उनकाे खेाजी जारी राखेकाे थियाे। जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा सुमनले सुजनको हत्या गरी दुहवी नगरपालिका-२ अरुण वनस्पति उद्योगस्थित खाली जग्गामा सिलाम झारको घारीभित्र शव फालेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । सुजनको १ थान ट्याव, १ थान सिमकार्ड र २ थान मोबाईल प्रहरीले बरामद गरेको छ ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2021 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com