प्रचण्ड-माधव समुहकाे वैठक-अेाली स्थायी समितिमा उपस्थित नभए के गर्ने ?

Globe Nepal
Globe Nepal 4 महिना अगाडी

काठमाण्डाैं,साउन १२ गते । खुमलटारमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समुहविच खुमलटारमा वैठक भएकाे छ।मंगलवार वस्ने भनिएकाे स्थायी समिति वैठककाे वारेमा एजेण्डा तय गर्न याे समुहकाे वैठक वसेकाे थियाे। वैठकमा मंगलवारकाे वैठकमा कसरी जाने भनेर वहश भएकाे छ। वहशमा नेकपाले स्थायी समितिकाे वैठककाे लागि तय गरेकाे पाच वुदे कार्य सुचीमा नै प्रवेश गर्ने विषयमा दुइ नेता विच सहमति भएकाे छ। यसाे गर्दा प्रधानमन्त्रीकाे राजीनामाकाे विषय के गर्ने भनेर समेत बहश भएकाे छ। प्रचण्ड-माधव विच वैठककाे मुल विषयमा नै जाने विषयमा वहश भएकाे छ।तर,यदि स्थायी समितिकाे वैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी अेाली नै उपस्थित भएनन भने के गर्ने भनेर पनि बहश भएकाे छ। यसअघिका केही वैठकमा प्रधानमन्त्री अेाली केही वैठकमा मात्र भएका थिए।उनले याे वैठकलाइ कम महत्व दिइरहेका छन।

तर,लामाे समय राेकिएकाे स्थायी समिति वैठक स्थगीत भएपछि अध्यक्षद्वय विच सम्वन्ध झन पातलाे भएकाे छ।यसले स्थायी समिति वैठक अनिश्चित भएकाे पनि बताउन थालिएकाे छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com