काठमाण्डाैं,पुष २४ गते ।नेकपा केपी अेाली समुहका नेता गाेकुल वास्काेताले श्रीमतीकाे उपचारकाे लागि भारत गएका पुष्पकमल दाहाल प्रचण्डकाे भ्रमण प्रति शंका ब्यक्त गरेका छन।उनले उपचारकाे लागि जानु ठिक तर यदि कुनै षडयन्त्र भए नराम्राे परिणामकाे सामना गर्नुपर्ने भनेर चेतावनी दिएका छन। प्रधानमन्त्री केपी अेालीका निकट नेता वास्काेटाले पुर्वप्रधानमन्त्री समेत रहेका दाहाललाइ कसैकाे मन्त्राणामा देश विरूद्ध तानावाना वुन्न लागेकाे हाे भने नराम्राे हुने चेतावी दिएका छन ।उनले भनेका छन-पुष्पकमल दाहालकी धर्मपत्नी सीता दहालकाे उपचार सफल हाेस,शुभकामना।तर कसैकाे मन्त्रणामा देशविरुद्ध तानाबाना बुन्ने काम गरेर दहाल फर्के भने राजनीतिक शक्तिसङघर्षले कष्टकर बाटाे समाउने निश्चित छ।