प्रचण्ड भन्छन-अेाली राजनीतिक जाेक्कर भए

Globe Nepal
Globe Nepal 8 दिन अगाडी

काठमाण्डाैं,पुष २९ गते । पुर्वप्रधानमन्त्री तथा भर्खर फुटेकाे नेकपाकाे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीलाइ राजनीतिक जाेक्कर भनेका छन।उनले वुधवार राजधानीमा भएकाे कार्यक्रममा प्रधानमन्त्री माथि केही अराजनीतिक अभियाेग समेत लगाएका छन।सदा भन्दा अलि वढी रिसाएका प्रचण्डले पार्टी एकता साेचविचार गरेरै गरेकाे,सैद्धान्तिक विवाद पनि हल गरेकाे वताए।उनले मुल पार्टी नेकपा नै भएकाे वताए तर प्रधानमन्त्रीका पछिल्ला अभिब्यक्ति भने अलि सन्की मान्छेले गर्ने सम्वाेधन वा जाेक्करकाे जस्ताे देखिएकाे वताएका छन।उनले भने-यतिसम्म हाे जस्ताे लागेकाे थिएन,साथीह तर अचेल भाषण र अभिब्यक्ति सुन्दा अलि राजनीतिक विवेक गुमाएकाे जस्ताे,नेता वाट क्रमश जाेकर हुदै गरेकाे जस्ताे लाग्न थालेकाे छ।

अध्यक्ष दाहालले निर्वाचन आयाेगमा पुगेर गरेकाे कुराकानीकाे पनि सविस्तार वताएका छन।उनले वहुमत आफुहरूसंग भएकाे वताए।तर,४४१ जना केन्द्रिय समिति भएकाे पार्टीमा अचानक केन्द्रिय सदस्य वढाएर १५ सय पुरयाइयाे।के तमाशा हाे याे ? उनले पार्टीकाे विधानकाे धारा ६० पढन पनि सुझाए।

उनले पार्टी एकता गर्दा नै आफुहरू सैद्धान्तिक रूपमा सहमत भएर गरेकाे र हतारमा केही पनि नगेकेा वताए।उनले वहुदलिय ब्यवस्था,चुनावबाट राज्य सत्ता सञ्चालन गर्ने परिपाटी,वहुमतकाे कदर गर्ने भनेर प्रतिवद्धता जनाएकाे वताए।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2021 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com