प्राध्यापकलाइ मुगु सरूवा गर्ने उपकुलपतिकाे चेतावनीपछि पुत्ला जलाइयाे

Globe Nepal
Globe Nepal 10 दिन अगाडी

काठमाण्डाैं,पुष १७ गते।मध्यपश्चिमाञ्चल विश्वविधालयका उपकुलपति डा.नन्दवहादुर सिहले विधार्थी र प्राध्यापकलाइ कडा चेतावनी दिएका छन ।विश्वविधालयमा हाइड्राे इन्जिनियरिङ पढाइ गराउन माग गर्दै गएका विधार्थीलाइ उपकुलपति सिहले सरूवा गरिदिने चेतावनी दिएका हुन।उनले विधार्थीलाइ मुगु र रूकुम सरूवा गर्ने वताए।यति मात्र हाेइन,विधार्थीलाइ कुनामा वसेर उकास्ने केही प्राध्यापक रहेकाे वताउदै उनले त्यस्ता प्राध्यापकमलाइ पनि सरूवा गर्ने चेतावनी दिएका छन।

मध्यपश्चिमाञ्चल विश्वविधालयका उपकुलपति डा.सिहले ज्ञापनपत्र लिएर उपकुलपतिलाइ भेटन पुगेका विधार्थी माथि धरपकड समेत गराएका थिए। यसपछि विधार्थीले उपकुलपतिकाे पुतला दहन समेत गरेका थिए।उनले विश्वविधालयमा कुनै हालतमा पनि हाइड्राे इन्जिनियरिङ पढाउन नसकिने वताएका छन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2021 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com