काठमाण्डाैं,मंसिर ११ गते । प्रधानमन्त्री केपी अेाली जति छुद्र वचन वाेलेर विपक्षीकाे मुटुमै हान्छन,उति नै रसिला पनि छन।उनी उखान तुक्का हान्न त सिपालु नै छन।
उनै अेाली अचेल पुर्वी पहाडी जिल्लामा लगातार गइरहेका छन।केही दिन अघि मात्र उनी कुनै वेला हेलिकाेप्टर दुर्घटना भएर वन मन्त्री गाेपाल राइ सहित विद्धान हर्क गुरूङसम्मकाे निधन भएकाे स्थान ताप्लेजुङकाे घुन्सा पुगे । अेालीकाे पनि पुरानाे घर तेह्रथुम हाे।उनी ताप्लेजुङ पुग्दा उनीसंगै पुर्वी पहाडका नेकपाका नेताहरू पनि थिए। जब उनी घुन्सा पुगे अेालीसंग नेता कार्यकर्ताले नै तस्वीर खिचाउन चाहे।रसिला अेाली भने-लाै वस्नुस,मै खिचिदिन्छु,तपाइहरूकाे फाेटाे।अनि,नेताहरू लहरै वसे,अेालीले चाहि फाेटाे खिचिदिए।खासमा उनीसंग अन्य नेताले फाेटाे खिच्न चाहेका थिए।याे शाैख पुरा गरेपछि अेालीले अन्य नेताकाे पनि फाेटाे खिचिदिए।पुर्वी पहाडमा यसरी जिस्किएका अेाली यसपछि इलाम जाने कार्यक्रम थियाे तर यतै रमाइलाेमा समय वितेपछि उनी साेझै काठमाण्डाैं फर्किए।