भगवान शिवले पनि रासायनिक मल ल्याउन सक्दैनन-कृषि मन्त्री भुषाल

Globe Nepal
Globe Nepal 11 दिन अगाडी

काठमाण्डाै.,असाेज ३० गते । नेकपा भित्र मार्क्सवादी दर्शनकाे ब्याख्याताकाे छवि वनाएका कृषि मन्त्री घनश्याम भुषालले अहिलेकाे अवस्था भगवान शिव र व्रम्हा भएपनि मल ल्याउन नसक्ने बताएका छन।उनले ४० अैं विश्व खाध दिवसकाे सन्दर्भमा गरिएकाे कार्यक्रममा उनले यस्ताे बताएका छन।मार्कसवादी दर्शनकाे कुरा गर्ने तर किसानलाइ चाहिएकाे वेलामा मल समेत दिन नसक्ने भनेर उनकाे खुव अालाेचना भइरहेकाे छ।यहि वेलामा उनले अहिलेकाे अवस्था नै प्रतिकुल रहेकाे भन्दै कसैले पनि मल ल्याउन नसक्ने बताए।उनले विगतका सरकारकाे कमजाेरीकाे दाेष अाफुले वाेक्नु परेकाे पनि वताएका छन।

तर,कृषि मन्त्रालय र मल ल्याउने सवालमा देखिएका कमजाेरी अव नरहने वताएका छन।तर,कसरी कमजाेरी हटयाे र अर्काे साल समयमा मल किसानले पाउँछन वा पाउदैनन भन्नेवारेमा भने उनले केही वताएनन।

कृषि मन्त्री भुषालले मन्त्रालयले कृषि वुझेकाे मानिसकाे अभाव रहेकाे पनि वताए।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com