भाइटिका कै दिन ११९७ जना काेराेना संक्रमित भए, ९ जनाले ज्यान गुमाए

Globe Nepal
Globe Nepal 14 दिन अगाडी

काठमाण्डाै,मंसिर १ गते । काेराेना संक्रमणबाट थप ११सय ९७ जना पिडित भएका छन। भाइटिका कै दिन देशभर गरिएकाे परिक्षणमा ११९७ जना संक्रमित भएका हुन । सरकारले देशभर कुल ४ हजार ८३२ नमुना परीक्षण गरेकाे थियाे । यससँगै कुल संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको छ ।

यस्तै यसै दिन काेराेना संक्रमणबाट कुल ९ जनाकाे मृत्यु भएकाे छ।२४ घण्टामा यति धेरै मानिसकाे मृत्यु भएकाे हाे ।यससंगै देशभर हालसम्म कुल  १२३० जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २९४३ जना संक्रमणमुक्त भएका छन ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com