भाडाकाे सवारी साधन चलाउने सरकारकाे निर्णय,सवारी साधनले पचास प्रतिशत बढी भाडा लिने

Globe Nepal
Globe Nepal 4 महिना अगाडी

काठमाण्डाैं,असार २५ गते । सरकारले भाडाकाे सवारी साधन चलाउने निर्णय गरेकाे छ।लकडाउन पनि थन्किएर बसेका सवारी साधन अब चलाउन दिन निर्णय गरेकाे हाे।तर,सरकारकाे याे निर्णय पछि पनि छाेटाे  दुरीका सवारी साधन मात्र चलाउन पाइनेछ।काठमाण्डाैं उपत्यकामा भने तिनै जिल्लामा सवारी साधन चलाउन पाइनेछ।

तर,यसरी सवारी साधन चलाउँदा यात्रु भने पहिले जस्ताे खचाखच राख्न पाइनेछैन।सरकारले सवारी साधनमा अाधा मात्र यात्रु राख्न पाउने निर्णय गरेकाे छ।भाडाका सवारी साधन नचल्दा ठुलाे मात्रामा मजदुरलाइ समस्या परेकाे,सर्वसाधरणलाइ यात्रा गर्न कठिन भएकाे गुनासाे भएकाे बल्ल सरकारले यस्ताे निर्णय गरेकाे सरकारका प्रवक्ता डा.युवराज खतिवडाले सार्वजनिक गरेका हुन।तर यसाे गर्दा भाडाका सवारी साधनले पैसा भने बढी लिने पाउने ब्यवस्था गरिएकाे छ।कम यात्रु वाेकेले घाटामा जाने भएपछि यात्रुबाट साविक मुल्य भन्दा पचास प्रतिशत बढी भाडा लिन पाइने ब्यवस्था सरकारले गरेकाे छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com