भारतलाइ नेपालकाे जवाफ-कालापानी हाम्राे हाे,सुगाैली सन्धी हेर्नु

Globe Nepal
Globe Nepal 4 महिना अगाडी

काठमाण्डाैं,साउन १४ गते । भारतलाइ नेपालले शानदार जवाफ फर्काएकाे छ।कालापानी लगायतका क्षेत्रमा नेपालीहरू अेाहरदाेहर गरेकाे भन्दै भारतकाे धार्चुला जिल्लाकाे सरकारी अधिकारीले पठाएकाे पत्रकाे नेपालले शानदार जवाफ फर्काएकाे हाे । नेपालकाे दार्चुला जिल्लाकाे पारिपट्टि रहेकाे भारतकाे धार्चुला पत्र पठाएपछि नेपालकाे दार्चुलाकाे प्रमुख जिल्ला अधिकारीले सुगाैली सन्धीकाे धारा समेत उल्लेख गरेर याे नेपालकाे भुमि रहेकाे स्मरण गराएका छन।उनले भारतकाे उपजिल्ला अधिकारीलाइ लेखेकाे पत्रमा महाकाली पुर्वकाे लिम्पियाधुरा,कुटी गुन्जी,कालापानी नेपालकाे रहेकाे स्मरण गराएका छन।उनले सुगाैली सन्धीकाे धारा ५ समेत उल्लेख गरेका छन।सन १८१६व्रिटिश संग भएकाे सम्झाैतामा महाकाली पुर्वकाे भाग नेपालकाे रहेकाे उल्लेख छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com