भुवन केसीले दस कराेड क्षतिपुर्ति माग गर्दै सामाज्ञी विरूद्ध मुद्धा दायर गरे

Globe Nepal
Globe Nepal 4 महिना अगाडी

काठमाण्डाैं,साउन ९ गते । अभिनेता भुवन केसीले शुक्रवार मानहानीकाे मुद्धा दायर गरेका छन। अभिनेतृ सामाग्री राज्य लक्षमी शाहलाइ उनले यस्ताे मुद्धा दायर गरेका हुन। गत महिना अभिनेतृ शाहले फिल्म क्षेत्रमा हिंशा भएकाे बयान दिएकी थिइन।उनले सामाजिक सञ्जालमा दिएकाे याे बयानले हलचल भएकाे थियाे।अभिनेतृ सामाज्ञीले जापान भ्रमणकाे क्रममा दुर्ब्यवहार भएकाे वताएपछिअभिनेता भुवन केसीले यसमा अापत्ति जनाएका थिए।उनले नयाँ कलाकारले ठुलाे कुरा गरेकाे वताएका थिए।यसपछि उनीहरूविच विवाद सुरू भएकाे थियाे।यहि क्रममा सामाज्ञीले थप पाेल खाेलेपछि सञ्चार माध्याम मार्फत वेइज्जत गरेकाे भन्दै उनले शुक्रवार मुद्धा दायर गरेका हुन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com