मतदानकाे पहिलाे नतिजामा ट्रम्प पराजित,पुरा परिणाम कस्ताे हाेला ?

Globe Nepal
Globe Nepal 27 दिन अगाडी

काठमाण्डाैं,कार्तिक १८ गते। विश्वकै शक्तिशाली देश अमेरिकामा नयाँ राष्ट्रपतिकाे लागि मतदान सुरू भएकाे छ।याे मतदानले अवकाे राष्ट्रपति डाेनाल्ड ट्रम्प वा जाे वाइडन मध्ये काे हाेला भन्ने टुंगाे लगाउनेछ।तर,राेचक कुरा के भएकाे छ भने अमेरिकाकाे एउटा सानाे गाउँमा भएकाे मतदानमा टेम्प नराम्राेसंग पराजित भएका छन। अर्थात अमेरिकी चुनावकाे पहिलाे नतिजा वाइडनकाे पक्षमा देखिएकाे छ।

अमेरिकाकाे न्युहयाम्सरकाे सानाे गाउँ डिक्सभिल नचकाे परिणामले यस्ताे देखाएकाे हाे । याे गाउँमा मध्यरातमा जम्मा पाच मत खसेकाे थियेा।यसमध्ये पुरै मत वाइडनकाे पक्षमा परेकाे छ।ट्रम्पले एक मत पनि पाएनन।

राेचक कुरा  के छ भने यहि ठाउँ सन २०१६मा चुनाव हुदा ट्रम्पले २ मत पाएका थिए भने हिलारीले ४ मत पाएकी थिइन।

अमेरिकी चुनावमा याे मत नगण्य मत हाे।तर यसले चुनावकाे मनाेविज्ञान भने सार्वजनिक गरेकाे छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com