माधव नेपालले भने-काेराेना संक्रमितलाइ उपचार नगर्ने निर्णय तुरून्त फिर्ता गर

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,कार्तिक ४ गते । नेकपा वरिष्ठ नेता माधव नेपालले सरकारलाइ काेराेना संक्रमितकाे उपचार नगर्ने भनेर गरेकाे निर्णय तत्काल फिर्ता लिन अपिल गरेका छन।सरकारले काेराेना संक्रमितकाे उपचार  गर्न नसक्ने,परिक्षण नगर्ने र मृत्यु भएमा शवकाे ब्यवस्थापन पनि नगर्ने भनेर गरेकाे निर्णय गैरजिम्मेवार भएकाे भन्दै यसाे नगर्न उनले भनेका छन।मंगलवार एक विज्ञप्ति निकाल्दै पुर्वप्रधानमन्त्रि नेपालले संकटकाे वेलामा सरकार नै अभिभावक भएकाेले याे दायित्वबाट विमुख हुन नमिल्ने वताएका छन।उनले संक्रमितकाे निशुल्क उपचार वन्द गरे लगत्तै विरामीले तत्काल समस्या भाेग्न थालिसकेकाे समेत उल्लेख गरेका छन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com