मानव अधिकार आयाेगकाे कडा झटाराे, झस्किए प्रचण्ड

Globe Nepal
Globe Nepal 11 दिन अगाडी

काठमाण्डाैं,मंसिर ४ गते । नेकपा भित्रकाे विवाद उत्कर्षमा पुग्दा राष्ट्रिय मानव अधिकार आयाेगले कडा विज्ञप्ति निकालेकाे छ।मंसिर ५ गते विस्तृत शान्ति सम्झाैता भएकाे १४ बर्ष पुरा भएकाे सन्दर्भमा आयाेगले वक्तब्य जारी गर्दै द्धन्द्धपीडितहरूकाे न्याय प्राप्तिकाे अधिकार सुनिश्चित गर भनेकाे छ। शान्ति सम्झाैता भएकाे दिन पारेर आयाेगले वक्तब्य जारी गरेपनि पुर्वमाअेावादी समुहले भने यसलाइ नेकपा भित्रकाे विवादकाे रिस पाेखेकाे ठानेकाे छ।शान्ति सम्झाैता भएपनि यसकाे काम भने वाँकी छ।सत्यनिरूपण तथा मेलमिलाप आयाेग र वेपत्ता छानीवन आयाेगले अझै काम पुरा गर्न सकेकेा छैन।यसलाइ अल्झाउन स्वयम प्रधानमन्त्रि केपी अेाली लागेकाे नेकपा कै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे ठम्याइ छ।

आयाेगले जारी गरेकाे वक्तब्यमा ससस्त्र युद्धकाे क्रममा भएका हिंशाका दाेषीलाइ कारवाही गरि दण्डहिनताकाे अवस्था कायम गर्न सरकार अन्य सम्वद्ध पक्षलाइ भनिएकाे छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com