माेहना अन्सारीलाइ जाेडदार धक्का,के उनले राजीनामा दिन्छिन ?

Globe Nepal
Globe Nepal 4 महिना अगाडी

काठमाण्डाैं,असार २५ गते । राष्ट्रिय मानव अधिकार आयाेगका अध्यक्ष अनुपराज शर्माले आयाेगकै सदस्य माेहना अन्सारीकाे अभिब्यक्तिकाे कडा विज्ञप्ति निकालेका छन। जनता समाजवादी दलकी सदस्य सरिता गिरिलाइ पार्टीले कारवाही गरेर सांसदबाट निकालेपछि अन्सारीले कडा टिवट गरेकि थिइन। उनले जसपाकाे निर्णयलाइ खेदजनक र कथित छानवीन प्रतिवेदन भनेकी थिइन।आयाेगका अध्यक्ष शर्माले अन्सारीले दिएकाे अभिब्यक्तिकाे विश्वास नगर्न भनेका छन।साथै उनले आयाेगकाे सदस्यबाट यस्ताे अभिब्यक्ति आउनु खेदजनक रहेकाे जनाएका छन।

स्वतन्त्र टिप्पणी दिएपछि आयाेगकै अध्यक्षले यसरी टिप्पणी गरेपछि अब आयाेगकै सदस्यले
 

पदमा वसिरहन मिल्छ कि मिल्दैन भन्ने नया सवाल खडा भएकाे छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com