रक्तदान, जीवनदान

Globe Nepal
Globe Nepal 2017-09-09

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत रक्तदान कार्यक्रम गरी मनाएको छ । शुक्रवार न्यूयोर्कमा आयोजित रक्तदान कार्यक्रममा विभिन्न ६० जना महानुभावले रगतदान गरेका थिए ।





























Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com