नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत रक्तदान कार्यक्रम गरी मनाएको छ । शुक्रवार न्यूयोर्कमा आयोजित रक्तदान कार्यक्रममा विभिन्न ६० जना महानुभावले रगतदान गरेका थिए ।
22 घण्टा अगाडी
23 घण्टा अगाडी
1 दिन अगाडी
2 दिन अगाडी
globenepal.com