राष्ट्रपतिले यसरी टिका लगाइन,अेालीलाइ जमराकाे माला पनि लगाइदिइन

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,कार्तिक १० गते । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले आज विजयादशमीको शुभ साइतमा टिका लगाएकी छिन।उनले बिहान १०:१९ बजेकाे शुभ साइतमा आमा मिथिला पाण्डेबाट टीका, जमरा र आशिर्वाद लिएकी हुन । यसअघि उनले गुरूवाट टिका लगाएकी थिइन। त्यसपश्चात राष्ट्रपति भण्डारीले दुई छोरीहरू, ज्वाईंहरू तथा दुई नातिनीहरूलाई टीका, जमरा लगाइ दिएकी थिइन।यस्तै,उनले यसपछि प्रधानमन्त्री केपी अेाली तथा उनकी श्रीमती राधिका शाक्यलाइ पनि टिका लगाइदिइन।टिका लगाउदा उनले मुखमा मास्क र हातमा पञ्जा लगाएकी थिइन।

टिका पछि उनले प्रधानमन्त्री अेाली दम्पत्तिलाइ जमराकाे माला समेत लगाइदिएकी थिइन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com