लकडाउनमा चलाएकाे गाडीकाे ठक्करले मेरियट हाेटलकाे गेट नै भत्कियाे

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाै.,जेठ १७ गते । नेपालमा अहिले लकडाउन छ। र,याे लकडाउन २० गतेसम्म लगाइएकाे छ। तर यसपछि के गर्ने भन्ने अहिलेसम्म कुनै निधाे भएकाे छैन।

तर यहि लकडाउन कै विचमा चलाइएकाे मनमाैजी गाडीकाे ठक्करले काठमाण्डाैं नक्सालमा बनाइएकाे अमेरिकन चेन मेरियट हाेटलकाे पर्खाल नै भत्किएकाे छ।याे गाडी कसकाे हाे र कसरी दुर्घटना भयाे भन्ने चाहि केही पनि खुलाइएकाे छैन।तर सवारी यसरी दुर्घटना भएकाे छ कि यसले हाेटलकाे पर्खाल तहशनहश पारिदिएकाे छ।

हाेटलकाे पर्खाल नै भत्काएकाे याे सवारी साधन विधुतीय सवारी साधन हाे।सरकारले भर्खरै जारी गरेकेा बजेटमा यस खालका सवारी साधनमा ८० प्रतिशत कर थपिदिएकाे छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com