वलात्कार गरेकाे भिडियाे वनाइ ब्ल्याकमेलिङ गर्ने महरा पक्राउ

Globe Nepal
Globe Nepal 11 दिन अगाडी

काठमाण्डाैं,मंसिर ४ गते । वाइस वर्षीय महिलालाई जबरजस्ती करणी गरी अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर नगरपालिका-४ बस्ने २० वर्षीय अजय महरालाई प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई सोही नगरपालिका-४ बस्ने २३ वर्षीय जितन रामले जबरजस्ती करणी गरेको भिडियो अजयले खिचेको र सो भिडियो देखाई व्ल्याकमेल गर्ने गरेका थिए।महराले साेहि वलात्कारकाे भिडियाेकाे भरमा ती महिलालाई पटकपटक जबरजस्ती करणी गर्ने प्रयाश गरेका थिए। याे सुचना पाएपछि ईलाका प्रहरी कार्यालय कल्याणपुर  सिरहाबाट खटिएको प्रहरीले अजयलाई पक्राउ गरेको हो ।
हाल फरार जितन रामको खोजी भइरहेकाे प्रहरीले जनाएकाे छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com