वाइडन विजयी-विश्वलाइ सन्देश के हाे ?

Globe Nepal
Globe Nepal 22 दिन अगाडी

काठमाण्डाैं,कार्तिक २३ गते । अमेरिकाकाे नयाँ राष्ट्रपति डेमाेक्रेटिक पार्टीका उम्मेदवार जाे वाइडेन विजयी भएका छन।उनी अव जनवरी सपथ लिएसंगै हवाइट हाउस जाने ४६ अैां राष्ट्रपति हुनेछन।अमेरिकी इतिहासमा वढी उमेरका ब्यक्ति राष्ट्रपति हुनेमा उनी पर्दछन।७८ वर्षकाे हुदा उनले राष्ट्रपतिकाे कार्यभार सम्हाल्नेछन।सुरूवाती नतिजा उति उत्साहजन नरहेपनि उनी पछिल्लाे मतगणनाबाट उत्साहजनक ढंगबाट विजयी भए।उनी बिजयी भएसंगै विश्व नै तरंगीत भएकाे छ।

डेमाेक्रेटिक पार्टीका उम्मेदवार वाइडेनकाे जितसंगै अमेरिकामा उग्रराष्ट्रवादी कुरा गर्ने,अमेरिकालाइ विभक्त गर्ने र विश्वलाइ सक्षम नेतृत्व दिन नसक्ने कन्जरभेटिभ राष्ट्रपति टिक्दैन भन्ने सन्देश जनताले दिएका छन।उनकाे जितले यसै भन्छ तर यसाे भनेपनि के अमेरिका अव पुरानै सहज अवस्थामा फर्कन्छ त ? याे सवाल स्वयम सिएनएनले उठाएकाे छ।पुटिन देखि सिसम्म विश्वमा उदाएका अवस्थामा यसलाइ कसरी सामना गर्ने भन्न नयाँ चुनाैती छ।र,यसलाइ वाइडेनले समाधान दिनसक्नुपर्नेछ।उनीसंगै उपराष्ट्रपति पदमा साेही दलकी कमला हयारिस पनि विजयी भएकी छिन।उनी पहिलाे महिला अाप्रवासी उपराष्ट्रपति हुन।उनले जितसंगै याे नै अन्तिम जित नभएकाे वताएकी छिन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com