काठमाण्डाैं,असार २८ गते । नेपालकाे भारतसंग सम्वन्ध विग्रेकाे बेलामा पाकिस्तानी राष्ट्रपति डा.अरिफ अल्भीले अनाैठाे काम गरेका छन।उनले नेपालका राष्ट्रपति विधा भण्डारीलाइ आँप उपहार पठाउन लागेका छन।उनले किन यसाे गरे भन्ने चर्चा अहिले चल्न थालेकाे छ।पाकिस्तानी राष्ट्रपतिले नेपाल सहित विश्वका १७ देशका राष्ट्र प्रमुखलाइ ब्यापार कुटनीति अर्न्तगत आँप उपहार पठाउन लागेका हुन।उनले नेपाल सहित कुवेत,साउदी अरव,मलेसिया,सिंगापुर,स्पेन लगायतका देशका प्रमुखलाइ पनि आँप उपहार पठाउन लागेका हुन।तर यी १७ देशमा भारत भने छैन।
पाकिस्तान विश्वकै छैठौं ठूलो आँप उत्पादक र पाँचौं ठूलो आँप निर्यातक मुलुक हाे।