विश्वकप क्रिकेट सुरू भएसंगै पुनम पाण्डे फेरि नांगिइन,सामाजिक सञ्जाल अचानक तात्याे

Globe Nepal
Globe Nepal 2019-06-08

काठमाण्डाैं । माेडल पुनम पाण्डेकाे कारण सामाजिक सञ्जाल फेरि तातेकाे छ।भारतमा बेला बेलामा अनेक फण्डा गरेर चर्चा छाइरहने विवादस्पद माेडल पुनम पाण्डे विश्वकप क्रिकेट सुरू भए संगै इन्ष्टाग्राममा तस्वीर राखेर पुन चर्चा अाएकी छिन।उनले राखेकाे तस्वीर अर्धनग्न रहेकाे छ।तस्वीर राखेर उनले क्रिकेट सुरू भएकाे बताएकी छिन।र,उनकाे तस्वीरमा २ लाख भन्दा बढी मानिसले लाइक गरेका छन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com