वेलायती प्रधानमन्त्री वाेरिस जाेन्सनले भारत भ्रमण रद्ध गरे

Globe Nepal
Globe Nepal 15 दिन अगाडी

काठमाण्डाैं,पुष २१ गते । वेलालयती प्रधानमन्त्री वाेरिस जाेन्सनले भारत भ्रमण रद्ध गरेका छन।काेराेनाकाे नयाँ प्रकारकाे भाइरसले वेलायतलाइ सताएर देशभर लकडाउन गरेपछि उनले भारत भ्रमण रद्ध गरेका हुन।बेलायती प्रधानमन्त्री भारतकाे गणतन्त्र दिवसकाे दिनमा भारत भ्रमण गर्ने तयारी थियेा।उनलाइ प्रमुख अतिथि वनाएर भारतले गणतन्त्र दिवस मनाउने भएकाे तयारी गरेकाे थियाे।भारतका प्रधानमन्त्री नरेन्द्र माेदीलाइ फाेन गरेर जाेनसनले भ्रमण गर्न नसक्ने जानकारी दिएका हुन।

वेलायतमा मात्र अहिलेसम्म काेराेनाकाे कारण ७० हजार भन्दा वढी मानिसकाे मृत्यु भइसकेकाे छ भने २० लाख भन्दा वढी मानिस संक्रमित भएका छन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2021 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com