शरिरमा माटाे दलेर शंख वजाउँदा काेराेना लाग्दैन भन्ने भारतीय सांसदलाइ भाइरस लाग्याे

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,भदाै २९ गते । शंख वजाएर तथा शरिरमा माटाे दलेर काेराेना विरूद्ध लडन सकिन्छ भन्ने सन्देश दिदै हिडेका भारतका एक जना सांसदलाइ काेराेना भाइरस लागेकाे छ।उनी सत्तारूढ दल भाजपाका सांसद हुन।राजस्थानकाे टाेंक सवाइ माधाेपुरका सांसद सुखवीर सिह जाैनपुरियालाइ काेराेना लागेकाे हाे । उनले ठिक महिना पहिला माटाेकाे पाेखरीमा वसेर शंख बजाउदै गरेकाे तस्वीर र भिडियाे सार्वजनिक गरेका थिए।

भारतमा दैनिक करिव ९५ हजार मानिस काेराेनाबाट संक्रमित भइरहदा उनी पनि भाइरस संक्रमित भएका हुन।उनकाे याे हर्कतकाे अहिले भारतमा चारैतिर खिसिटयुरी भइरहेकाे छ ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com