श्वेता खडकाले यसरी गरिन विवाह

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,मंसिर २२ गते । नायिका श्वेता खडकाले विवाह गरेकी छिन। विवाह गरेकाे महिना दिनमा नायक श्रीमान श्रीकृष्ण श्रेष्ठलाइ गुमाएकी श्वेताले विधवा भएकाे ६ बर्षपछि विवाह गरेकी हुन।उनले साेमवार काठमाण्डाैं भब्य हाेटल गाेकर्ण रिसाेर्टमा विवाह गरेकी हुन।उनले धनगढीका विजयन्द्र सिह राउत संग विवाह गरेकी हुन।

उनकाे विवाहकाे चर्चा केही दिन देखि भएपनि काे संग विवाह गर्न लागेकाे भन्ने विषय चाहि गाेप्य नै थियाे।उनले साेमवार नै यसलाइ खुलासा गरेकी हुन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2021 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com