संक्रमित भन्दा राेग निकाे हुने बढी,काेराेनामा नयाँ उपलब्धि

Globe Nepal
Globe Nepal 4 महिना अगाडी

काठमाण्डाैं,असार २८ गते । काेराेना भाइरसबाट संक्रमितकाे संख्यामा उल्लेख्य मात्रामा कमी भएकाे सरकारले दावी गरेकाे छ।आइतवार सरकारले जारी गरेकाे नयाँ सुचना अनुसार,नयाँ संक्रमित भन्दा निकाे भएर घर फर्कनेकाे संख्यामा कमी आएकाे छ।

पछिल्लाे तथ्यांक अनुसार,आइतवार ८२जनामा मात्र भएकाे छ।यता याे राेगबाट निकाे भएर घर फर्कनेकाे संख्या भने १४७ पुगेकाे छ।यता काेराेनाबाट कुल संक्रमितकाे संख्या १६ हजार ८सय १ पुगेकाे छ।यस्तै,राेगमुक्त भएर घर फर्कनेकाे संख्या भने ८हजार ५८९ पुगेकाे छ।यता ८हजार १सय ७४ जना आसाेलेसनमा बसेका छन।यस्तै,काेराेना लागेर अहिलेसम्म ३८जनाकाे मृत्यु भएकाे छ।यस्तै,क्वारेन्टिनमा भने २३ हजार ७सय ८४ जना रहेका छन। यस्तै, २लाख ८३ हजार ५सय १५ जनाकाे पिसिआर टेष्ट गरिएकाे छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com