सरकारले लिम्पियाधुरा समेटेकाे नयाँ नक्सा मन्त्रीपरिषदले पास गरयाे

Globe Nepal
Globe Nepal 13 दिन अगाडी

काठमाण्डाैं,जेठ ५ गते । सरकारले अाटिलाे काम गरेकाे छ।नेपालकाे नक्सामा अहिलेसम्म नसमेटिएकाे लिम्पियाधुरा,कालापानी,लिपुलेकलाइ समेटेर तयार पारेकाे नया नक्सा मन्त्रीपरिषद वैठकले पास गरेकेा छ।

साेमवार बसेकाे मन्त्रीपरिषद वैठकले नयाँ नक्सा पास गरेकाे हाे

भारतले गत साता अचानक लिपुलेकसम्मकाे सडक उदघाटन गरेपछि नेपालमा यसवारेमा तिव्र विराेध भइरहेकाे छ।यसकाे विपक्षमा माहाैल बनेपछि सरकारलाइ नयाँ नक्सा जारी गर्न दवाव परेकाे थियाे तर लामाे समय देखि नयाँ नक्साजारी गर्ने कि नगर्ने भन्ने अलमलमा परेकाे नेपालले नयाँ नक्सा मन्त्रीपरिषदबाट पास गरेकाे सरकारका प्रवक्ता डा.युवराज खतिवडाले बताएका छन।उनले याे नक्सा जारी गरेपछि अब सवै सरकारी कामकाजमा यसलाइ नै प्रचलनमा ल्याउने बताएका छन।नेपाली भुभाग भारतले अचानक अाफनाे भनेर दावी गरेपछि नेपालले नयाँ नक्सा नै बनाएकाे हाे।यसअघि भारतले पनि यसैगरि नक्सा बनाएर लिम्पियाधुरा देखि लिपुलेकसम्म भारतकाे नक्सा भित्र पारेकेा थियाे।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com