सहमति विपरित वैठक डाकेकाे भन्दै वुधवारकाे वैठकमा अेाली नजाने

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,मंसिर १६ गते । मंगलवारकाे वैठक अन्त्य गर्ने वेलामा प्रधानमन्त्री केपी अेालीले भनेका थिए-यस्ताे वैठककाे के काम छ ? उनले यसाे भने पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयकाे अर्काे वैठक वुधवार १ बजे भनेर घाेषणा गरेका थिए।यसपछि नेताहरू सचिवालय वैठकबाट वाहिरिएका थिए।मंगलवारकाे वैठक पुर्णत प्रधानमन्त्री तथा अध्यक्ष केपी अेालीकाे चाहना भन्दा विलकुल फरक खालकाे भएकाे थियाे।साे वैठक पछि अेाली निकै रिसाएका थिए।खासमा उनी पक्षधर नेताहरू सचिवाल र अन्य वैठकहरू राेक्ने पक्षमा थिए तर उनीहरूकाे चाल असफल भएकाे थियाे। यसपछि वुधवारकाे लागि वैठक त ताेकियाे तर रिसाएका अेाली साे वैठकमा भाग लिन अाउलान भनेर प्रश्न उठेकै बेलामा मंगलवार अवेर राती अेाली निकट स्राेतले उनी वुधवारकाे वैठकमा नजाने पुष्टि गरेका छन। तर अव अेाली नै वैठकमा नजाने भनेपछि सचिवालय वैठक के हाेला र यसले कुन माेड लेला भन्ने प्रश्न जन्मिएकाे छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2021 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com