सुगरका राेगी प्रधानमन्त्रीले जव लड्डुमा हात लम्क्याए....

Globe Nepal
Globe Nepal 14 दिन अगाडी

काठमाण्डाैं,मंसिर १ गते । प्रधानमन्त्री केपी अेालीले भाइटीका लगाएका छन।भाइटीकाकाे शुभ साइतमा उनले वालुवाटारमा नै टिका लगाएका हुन।

प्रधानमन्त्री अेाली तथा उनकी पत्नी राधिका शाक्यले वहिनी काैशल्या काेइरालाकाे हातबाट उत्तम साइतमा नै भाइटीका लगाएका हुन। टीका लगाउँदा अेालि र शाक्यले मास्क लगाएका थिए।

 साे अवसरमा प्रधानमन्त्रीले पनि आफ्नी बहिनीलाई टीका लगाइएदिए ।

प्रधानमन्त्री अेालीले टीका लगाइदिएपछि वहिनी काैशल्यालाइ मिठाइकाे वट्टा नै दिए,विर्काे खाेलेर।सुगरका राेगी अेालीले मिठाइकाे वटटा खाेलेर वहिनीलाइ दिदाकाे दृश्य राेचक देखिन्छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com