सुरेन्द्र पाण्डेकाे कार्यक्रममा अेालीपक्षधर नेताहरूले विवाद गरेपछि नयाँ हंगामा

Globe Nepal
Globe Nepal 9 दिन अगाडी

काठमाण्डाैं,मंसिर ६ गते । नेकपाकाे विवाद तल्लाे तहसम्म पुगेकाे छ।पार्टी नेतृत्वविच विवाद वढीरहेकाे बेलामा शनिवार पुर्वी चितवनमा माधव नेपाल पक्षधरले सुरेन्द्र पाण्डेले गरेकाे कार्यक्रममा अध्यक्ष केपी अेाली पक्षधर नेता कार्यकर्ताले हाे-हल्ला गरेपछि कार्यक्रम नै विथाेलिएकाे छ।

कार्यक्रममा नेता पाण्डेले अेालीपक्षधरले गुटवन्दी गरेकाे र यसमा मदन भण्डारी फाउन्डेशन दुरूपयाेग भएकाे वताएका थिए।उनले यति भन्ने वित्तिकै अेालीपक्षधर जिल्ला नेताहरूले हंगामा गरेका थिए।यसैगरि गुटवन्दी गर्नेगरि कार्यक्रम गरेमा अव पाण्डेलाइ चितवन पस्न नदिने भनेर अेालपक्षधर नेताहरूले हाे-हल्ला गरेका थिए।यसले कार्यक्रम नै विथाेलियाे।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com