सुर्यकाे भाइ चन्द्रले पनि नाता परेकै भरमा जागीर पाए

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,भदाै ३१ गते । कुलमान घिसिङलाइ प्रतिस्पर्धाबाट अाउन चुनाैती दिन प्रधानमन्त्री केपी अेालीका प्रेस सल्लाहकार सुर्य थापाले माैकामा चाैका हानेका छन।नेकपा केन्द्रिय सदस्य भएर पनि चुनावमा मत नहाल्ने एक मात्र युवा नेता थापाले कुलमान चुनाैती दिए तर उनले लगत्तै भाइ चन्द्र थापालाइ पनि नियुक्ति दिलाएका छन।स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सुर्यका भाइ चन्द्रलाइ स्वास्थ्य विमा वाेर्डकाे सदस्यमा नियुक्त गरेका हुन।थापा प्रधानमन्त्रीकाे सल्लाहकार भएकै कारणले भाइले याे नियुक्ति पाएकाे भनेर बुधवार दिनभर यसकाे विराेध भएकाे छ। साे वाेर्डमा थापाकाे अतिरिक्त डा.सुरेश तिवारीमा पनि नियुक्त भएका छन।तिवारी कर्णाली प्रदेश सरकारकाे विज्ञ समुहका सदस्य पनि हुन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com