काठमाण्डाैं,असाेज २० गते । हास्यकलाकार हरिवंश अाचार्य र उनकी पत्नी रमिलालाइ काेराेना संक्रमण भएकाे छ।साेमवार स्वाव टेष्ट गराएकाे याे दम्पतीलाइ मंगलवार काेराेना लागेकाे पुष्टि भएकाे हाे।मंगलवार रिपाेर्ट पाेजेटिभ देखिएपछि कलाकार हरिवंशले सामाजिक सञ्जालमा काेराेना लागेकाे पुष्टि गरेका छन।उनले अव घर वसेर उपचार गर्ने जनाएका छन।उनले भनेका छन-यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं, कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं ।