हामी एकजना पार्टी सभापति, एकजना प्रधानमन्त्री : गगन थापा

हामी एकजना पार्टी सभापति, एकजना प्रधानमन्त्री : गगन थापा


ग्लोब नेपाल
4.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको जीत सुनिश्चित भएको गगन थापाको आधिकारिक फेसबुक पेजमा उल्लेख छ । जीत सुनिश्चित भएकाले -यालीको तयारी भइरहेको उल्लेख छ ।

‘अब हामी एकजना पार्टी सभापति र एकजना प्रधानमन्त्री बन्छौं। देश जनता र पाटीलाई मजबुद बनाएर १० देखि १२ बर्षपछि साधारण जिबन बिताउने प्रण गर्ने छौं । हाम्रो काँधमा समुन्नत नेपाल सम्मानित नेपालीको अभिभारा दिनु हुने नेपाली जनताको ऋणी बनेर राष्ट्र निर्माणमा तयारी पूर्ण लाग्नेछौं’ फेसबुक स्टाटसमा भनिएको छ ।