विचार


सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमायो
सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमायो शेरबहादुर देउवा       कोरोनाको विश्वब्यापी महामारीबाट नेपाल र नेपालीको रक्षा गर्न हालसम्मका प्रयासहरुको गहिरो समिक्षा गर्दै विशेष रणनीति निर्माण र कार्यान्वयन गर्न गराउन यो संसद सफल हुनैपर्ने इतिहासकै बिशेष अभिभारा म शुरूवातमै सबैलाई स्मरण गराउन चाहन्छु । कोरोना भाइरस अर्थात कोभिड १९ का कारण संसारका विभिन्न देशमा जीवन गुमाएका...
वावुरामकाे भण्डाफाेर पुर्वसहयात्री दाहालले यसरी गरे, भटटराइ रअकाे दुत भएकाे दावी
वावुरामकाे भण्डाफाेर पुर्वसहयात्री दाहालले यसरी गरे, भटटराइ रअकाे दुत भएकाे दावी काठमाण्डाैं,वैशाख १७ गते । कुनै समयमा डा.बाबुराम भटटराइसंग मिलेर राजनीति गरेका भरत दाहालले गम्भीर अभियाेग लगाएका छन।तत्कालिन माअेावादी पार्टी पाेलिटब्युराे सदस्य सम्म भएका दाहालले पछि भुमिगत राजनीति त्यागेका थिए।तिनै दाहालले वुधवार वावुराम विरूद्ध कडा अभिब्यक्ति दिएका छन।सरकार विरूद्ध अभिब्यक्ति दिदै हिडेका भटटराइलाइ दाहालले भने...
सरकार चौबाटोमा निर्वस्त्र छ महेश आचार्य  १ हाम्राे संविधानको धारा १ मा लेखिएको छ,-' यस संविधानसँग बाझिने कानुन बाझिएको हदसम्म अमान्य हुनेछ।' सरकारले भर्खरै जारी गरेका अध्यादेश हाम्रो संविधानसँग बाझिएका छन् - त्यसैले यी अध्यादेश असंवैधानिक, अमान्य र बदरभागी छन् र हुनुपर्छ। संविधानको धारा २८४ ले प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख र सदस्यको नियुक्ति...
Space for Advertisement
Contact info@globenepal.com
शिवमायामा शिवशक्ति भर्ने को हो ?
शिवमायामा शिवशक्ति भर्ने को हो ? प्रकाश गिरी / सत्तारुढ दल नेकपाले अझै सभामुख चयन गर्न सकेको छैन । कृष्णवहादुर महरा सभामुखबाट च्युत भएसंगै रिक्त रहेको सभामुख यस पदमा कसलाइ राख्ने भन्ने विषयमा यति धेरै वहश र विवाद भएको छ कि यस्तो होला भनेर न केपी ओलीले सोचेका थिए न सभामुख हुन तयार भएर बसेका सुवास नेम्वाङलाइ नै । महरा जेल परेपछि सभामुखको रुपमा सर्वाधिक चर्चा भएका पात्र...
वकिलले कस्ता मुद्धा लिने ? अपराधीकाे पक्षमा वकालत गर्न पाउने कि नपाउने ?
वकिलले कस्ता मुद्धा लिने ? अपराधीकाे पक्षमा वकालत गर्न पाउने कि नपाउने ? युवराज संग्राैला / अहिले पछिल्ला कतिपय मुद्दा मामिलाले नेपालको कानुन व्यावसायका स्तर र प्रवृत्तिका बारेमा पनि गम्भीर भित्री अध्यन र अनुसन्धान एबं अन्वेषण गर्नु पर्ने अवस्था देखिएको छ। यदि अब यो बिषयमा गम्भीर छल्फल गरिएन भने, नेपालको वकालतले निकै ठूलो चुनौतीको सामाना गर्नु पर्ने छ। अत: आम नागरिक समाजले अब तलका केही बुंदामा गम्भीर अबलोकन...
प्रधानमन्त्री ओलीका प्रष्ट दुइ सन्देश
प्रधानमन्त्री ओलीका प्रष्ट दुइ सन्देश प्रकाश गिरी / चीनीया राष्ट्रपति सि जिन पिङ नेपालको भ्रमण सम्पन्न गरेर स्वेदश फर्किए लगत्तै कांग्रेसले गरेको चियापानमा पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिले जतिवेला पनि कोल्टो फेर्न सक्छ भने । त्यतिवेलासम्म नेपालमा चीनीया राष्ट्रपति सि जिन पिङको माहौल गरम थियो । उनको भ्रमण र यसले नेपालमा पारेको प्रभावको वारेमा नै...
Space for Advertisement
Contact info@globenepal.com
ओलीले अमेरिका चिढयाउने र भेनेजुयला खुशी पार्ने खेल किन गरे ?
ओलीले अमेरिका चिढयाउने र भेनेजुयला खुशी पार्ने खेल किन गरे ? प्रकाश गिरी/ जब भेनेजुयलाको सम्वन्धमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वक्तब्य जारी गरे तब नेपालमा बेला न कुवेला भेनेजुयला भन्ने लहर चल्यो । अचानक किन प्रचण्डले भेनेजुयलाको पक्षमा र अमेरिकाको विपक्षमा मत जाहेर गरे भन्ने सवाल खडा भयो । साच्चै भन्ने हो भने प्रचण्डले त्यतिवेला जारी गरेको बक्तब्य त्यतिवेला तुहियो जब सरकारले अर्को...
राजा र पार्टीकाे शासनमा कुनै फेरबदल भएन
राजा र पार्टीकाे शासनमा कुनै फेरबदल भएन हरिवोल गजुरेल/ नेपालमा पटक पटक भएका शान्तिपूर्ण र सशस्त्र पूँजीवादी जनवादी संघर्ष सम्झौतामा टुंगिदै आएका छन् । २००७, २०३६, २०४६ सालमा शसस्त्र संघर्ष र जनआन्दोलनबाट जनताले प्राप्त गरेका सीमित अधिकार २०१७, २०३७ र २०५८ सालमा खोसियो । ति अधिकार पुनः प्राप्तिका लागि जनताले पटक–पटक संघर्ष गर्नु परिरहेको छ । जनयुद्ध र जनआन्दोलनको फ्यूजनबाट...
ओली शासनको गाइजात्रा,नेपालभन्दा झापा ठूलो
ओली शासनको गाइजात्रा,नेपालभन्दा झापा ठूलो हरि अधिकारी  हाम्रा ठूलो दु:खले आर्ज्याको 'संघीय गणतान्त्रिक लोकतन्त्र' लगातार भीरतिर घचेटिएको देख्दा कुन चाहिँ नेपालीको चित्त नकुँढिएला र! दुर्भाग्यको विषय, यसको सुचारु सञ्चालनको जिम्मा लिएकाहरूले केही वर्षयतादेखि लगातार मञ्चन गरेको गाइजात्राका कारण अब यो सम्पूर्ण प्रणाली नै भीरबाट गुल्टिन लागेको गाई जस्तो भएको छ । अहिले यसको...
Space for Advertisement
Contact info@globenepal.com
यस्तो होस् नयाँ बजेट
यस्तो होस् नयाँ बजेट कल्याणकुमार गुरुङ नेपालको आगामी आर्थिक बर्ष २०७६/०७७ को बजेट केही समय पछि संसदमा प्रस्तुत हुनेछ । बजेटमा आम मानिसका आशा र अपेक्षा पनि जोडिएको हुन्छ । चालु खर्च र बिकास खर्चमा आधारमा आउने बजेटले आगामी आर्थिक बर्षमा  राजस्व कति उठाउने भन्ने लक्ष्य पनि राखेको हुन्छ । बचत बजेट र घाटा बजेटको परम्परा बिश्वभरी नै रहेको छ । नेपालको सन्दर्भमा...
सरकारी जग्गा हडप्ने प्रकरण र विष्णु पौडेलको लंगडो तर्क
सरकारी जग्गा हडप्ने प्रकरण र विष्णु पौडेलको लंगडो तर्क हरि अधिकारी           नेपालको प्रजातान्त्रिक आन्दोलनका अप्रतिम नेता तथा दानवीरताका लागि विख्यात सुवर्णशमशेर जबराले नेपाल सरकारलाई प्रदान गरेको काठमाडौँ, बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अपचलन गरिएको मामिला सतहमा आएको छ। प्रधानमन्त्री, प्रधानन्यायाधीश र केही वर्ष पहिलेसम्म राजसभा (परिषद्)को अध्यक्षको समेत सरकारी...
लुसुक्क आए,खुसुक्क फर्किए प्रचण्ड
लुसुक्क आए,खुसुक्क फर्किए प्रचण्ड गौतम दाहाल  सत्तारुढ कम्युनिष्ट पार्टीका दुई मध्ये एक अध्यक्ष पुष्पकमल दाहाल दश दिने अमेरिका बसाइपछि आज राती स्वदेश फर्केका छन् । श्रीमतीको उपचारका लागि भनेर आएका प्रचण्डको अमेरिकाको यसपटकको भ्रमण बारे अनेकथरि संशय,चासो र कौतुहल उनको स्वदेश फिर्तीसंगै सकिएको छ । अर्थात् हात्ती आयो,हात्ती आयो फुस्सा ।  बिरामी पत्नी,छोरी,ज्वाईं र...
Space for Advertisement
Contact info@globenepal.com
सरकारलाइ प्रश्न-के हतियार त्यागेर नै प्रचण्ड वार्तामा आएका थिए ?
सरकारलाइ प्रश्न-के हतियार त्यागेर नै प्रचण्ड वार्तामा आएका थिए ? प्रकाश गिरी/ पहिले पार्टी माथि प्रतिवन्ध कि वार्ता ? यो सवाल आज देखि होइन २०५२ साल देखि चलि आएको हो । राज्यलाइ वार्ताबाट होइन,हिंस्रक ब्यवहार गर्ने जो कोहीलाइ बन्दुकबाट नै तह लगाउनुपर्छ भन्ने लाग्छ । एउटा सामान्य परिवारकै उदाहरण हेरौं न । यदि कुनै वच्चाले गल्ती गरयो भने हामी त्यसलाइ सम्झाउछौं कि पहिला एक झाप्पुु हान्छौं ? हामी सवै पहिला...
प्रचन्डको विज्ञप्ति कुटनीतिक मर्यादाको उलङ्घन
प्रचन्डको विज्ञप्ति कुटनीतिक मर्यादाको उलङ्घन विद्यासागर योन्जन  हालै प्रचन्डले भेनेजुयलाको राजनीतिक सत्ता परिबर्तनका सन्दर्भमा अमेरिका र यसका एलाइन्स देशहरुका विरुद्ध विज्ञप्ति जारी गरेर कुटनैतिक मर्यादाको उलङ्घन गरेका छन् । सत्तामा रहेका निर्णायक राजनेता ( अध्यक्ष) बाट विज्ञप्ति आउनु सरकारकै अबधारणा हो भनी अनुमान लगाउन सकिन्छ । गरीब,अभाव र उत्पीडनमा परेका नेपाली जनताको...
'अाेलीकाे टिममा रअकाे एजेण्ट छन'
'अाेलीकाे टिममा रअकाे एजेण्ट छन' भरत दाहाल/ उठौं ! देशमा ठूलो दूर्घटनाको तयारी तिब्र भएको छ सचेत प्रतिराेध नभए लाखाैं नेपाली मारिन सक्छन् नेपालमा एक चरण धर्म, जाति वा राजनीतिक असन्तुष्टिका नाममा हिंसा चलाउने र त्यसको आडमा 'कू' गराउने र चीनका विरुद्धमा राज्यशक्ति नियन्त्रण गरेर बलियो उपस्थिति कायम गर्ने सघन योजनामा सिआईए र रअ लागिसकेका छन्। यसका लागि कांग्रेस, एमाले,...
Space for Advertisement
Contact info@globenepal.com
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com