समापन समारोहआदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !!
यहि आइतबार (जुलाई ८ तारिख )का दिन NCSC Spiritual and Cultural Camp को समापन समारोह एवं आदरणीय गुरु श्री चिन्तामणि योगीद्वारा
प्रबचन कार्यक्रम हुने भएकोले उपस्थितिका लागि यहाँहरुलाई हार्दिक अनुरोध छ |
सबै बाल बालिका चॉंही नियमित समयमा (बिहान ८:३० बजे) नै उपस्थित हुने छन !
समय : दिउसो १ बजे
स्थान : नेपाली मन्दिर...