Community Activity


समापन समारोह आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु  नमस्कार !! यहि आइतबार (जुलाई ८ तारिख )का दिन NCSC Spiritual and Cultural Camp को समापन समारोह एवं आदरणीय गुरु श्री चिन्तामणि योगीद्वारा  प्रबचन कार्यक्रम हुने भएकोले उपस्थितिका लागि यहाँहरुलाई हार्दिक अनुरोध छ |  सबै बाल बालिका चॉंही नियमित समयमा (बिहान ८:३० बजे) नै उपस्थित हुने छन ! समय : दिउसो १ बजे  स्थान : नेपाली मन्दिर...
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com