आर्थिक


सार्वजनिक वित्त व्यवस्थामा दक्ष जनशक्तिको खाचो
सार्वजनिक वित्त व्यवस्थामा दक्ष जनशक्तिको खाचो   काठमाडौं ,१९ माघ संघीय व्यवस्था कार्यान्वयनको प्रक्रियामा लेखा प्रणाली पनि पारदर्शी हुनु पर्ने सरोकारवालाहरुको भनाइ छ । हालको लेखा प्रणालीलाई सुधार गरी पारदर्शी र व्यावसायिक बनाउन पर्नेमा उनीहरुले जोड दिएका छन् ।   नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था(आइक्यन) र सार्वजनिक खर्च तथा वित्तीय जवाफदेहिता सचिवालयले संयुक्त रुपमा...
आन्तरिक उडानको भाडा वृद्धि काठमाडौँ, २४ मंसिर/  वायु सेवा सञ्चालक संघले आन्तरिक उडानको भाडा बढाएको छ । हवाई इन्धनको मूल्यवृद्धि भएसँगै संघले यही मंगलबारदेखि लागू हुनेगरी भाडा बढाउने निर्णय गरेको हो । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि विमानसेवा कम्पनीले पनि हवाई भाडा बढाउनुपरेको संघका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिनुभयो । आन्तरिकतर्फको हवाई...
म्याग्दी उद्योग वाणिज्य संघमा कर्माचार्य
म्याग्दी उद्योग वाणिज्य संघमा कर्माचार्य म्याग्दी कात्तिक१२/ म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा उत्तमकुमार कर्माचार्य निर्वाचित हुनुभएको छ । बेनीमा शनिबार राति सम्पन्न भएको संघको २४ औँ साधारणसभा तथा दशौँ अधिवेशनबाट कर्माचार्यको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । संघको सदस्यहरुमा बेलबहादुर कटुवाल, सुविन श्रेष्ठ, राजेश शाक्य, लीलाराम गौतम,...
Space for Advertisement
Contact info@globenepal.com
वित्तीय क्षेत्रमा सञ्चालन जोखिम वढयो
वित्तीय क्षेत्रमा सञ्चालन जोखिम वढयो काठमाण्डौं, कार्तिक ७ / नेपालको वित्तीय  क्षेत्रमा हलचल नै पैदा ल्याउने गरी हयाकरले प्रणाली नै हयाक गरेर ४५ करोड नेपाली रुपैयाँ वरावरको रकम विदेश स्थित बैंकमा सार्न सफल भएका छन् । केन्द्रीय वैंक र सरोकार बैंकको वीचको समन्वयका कारणले उक्त रकम फिर्ता ल्याउन सफल हुने केन्द्रीय बैंकका अधिकारीहरुको भनाई रहेको छ । यसै वीच बैंकको कारोबार...
एनआरएनमा कसको पल्ला भारी ?
एनआरएनमा कसको पल्ला भारी ? काठमाण्डौं, असोज ३०/विश्वभरि छरिएर रहेका करिव ७४ देशका नेपालीहरुको साझा संस्था गैरआवासीय संघको आठो विश्व सम्मेलनले आज नयाँ नेतृत्व चुन्दै छ । कूल ३९ पदको लागि हुने निर्वाचनमा केही पदमा सर्वसम्मत भईसकेको छ ।तर मुख्य पदहरु अध्यक्ष,उपाध्यक्ष,महासचिव देखि सह कोषाध्यक्ष सम्म कसकसको उमेदवारी परेको भन्ने विवरण केही घण्टामा सार्वजनिक गर्ने...
ईन्भेष्टर फोरममा पौडेल
ईन्भेष्टर फोरममा पौडेल नेपाली लगानीकर्ताहरुको हक अधिकार सुनिश्चित गर्न र लगानीको वातावरण निर्माण गर्न सरकारी तथा निजी क्षेत्रको सेतुको रुपमा काम गर्ने गरी स्थापित ईन्भेष्टर फोरमको अध्यक्षमा अम्विबा प्रसाद पौडेल चयन भएका छन् । उनको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा छोटेलाल रौनियार,महासचिवमा राजन लम्साल,कोषाध्यक्षमा अन्जीव तुलाधर रहेका छन । यसै गरी...
Space for Advertisement
Contact info@globenepal.com
धितोपत्र बजार :तीन अर्ब बढीको कारोबार काठमाडौँ, ३१ भदौ । धितोपत्र बजारमा यस साता रु तीन अर्ब ६१ करोड ५७ लाख १७ हजार मूल्यबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कुल १७७ कम्पनीको ६८ लाख चार हजार १६० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५५.८० प्रतिशत बढी हो । गत साता १७१ कम्पनीको रु दुई अर्ब ३२ करोड सात लाख ३३ हजारबराबरका ४३ लाख ७७ हजार...
आर्थिक समृद्धिका लागि नेपालको गृहकार्य काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै आर्थिक तथा सामाजिक रुपान्तरणमा नेपाल अगाडि बढिरहेको बताउनुभएको छ । नेपालको आर्थिक सामाजिक रुपान्तरणमा सहयोग गरिरहेका विभिन्न दातृ निकायको सहयोगमा राष्ट्रिय योजना आयोगद्वारा दक्षिण एशियामा खाद्य तथा पोषण सुरक्षा विषयक अन्...
सिमेन्ट उद्योगमा हालसम्मकै ठूलो लगानी, चिनियाँ कम्पनीले ३६ अर्ब लगानी गर्ने रमेश लम्साल काठमाडौँ, १८ भदौ । मुलुकमा हालसम्मकै ठूलो वैदेशिक लगानी भित्रने भएको छ । लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्ट प्रालिबीच एक ठूलो सिमेन्ट कारखाना स्थापनाका लागि आज परियोजना लगानी सम्झौता भएपछि ठूलो परिमाणको लगानी भित्रने भएको हो । सम्झौताअनुसार रु ३६ अर्ब ७५ करोड बराबरको चिनियाँ लगानी मुलुक भित्रिएको लगानी बोर्डका प्रमुख...
Space for Advertisement
Contact info@globenepal.com
रोजगारीका लागि विदेश जानु पर्दैन :गभर्नर नेपाल पाल्पा, १८ भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले युवाले रोजगारीका लागि विदेश जानुभन्दा आफैँ उद्यमी बनेमा मुलुकमा समृद्धि हुने बताउनुभएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको छहरामा सिटिजन्स बैंक इन्टरनेशनल लि.को उद्घाटनमा गभर्नर डा. नेपालले मुलुकभित्र प्रशस्त आम्दानीको अवसर रहेकाले स्वदेशमा नै केही काम गरी...
सरकारको मुख्य प्राथमिकता आर्थिक समृद्धिः प्रधानमन्त्री देउवा काठमाडौँ, १८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आर्थिक समृद्धि सरकारको मुख्य प्राथमिकता भएको बताउनुभएको छ । नेपाल–भारत दौंत्य सम्बन्ध स्थापना भएको ७० औँ वर्ष पुगेको उपलक्ष्यमा काठमाडौँमा आयोजित पश्चिम बंगाल पर्यटन तथा व्यापार मेलाको उद्घाटन गर्दै उहाँले मुलुकमा रहेका प्राकृतिक स्रोत साधनलाई समुचित उपयोग गरी आर्थिक...
द्रुतमार्ग सेनाको महत्वपूर्ण चुनौती नारायणप्रसाद न्यौपाने/काठमाडौँ, १३ भदौ । नेपाली सेनाले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा हेरिएको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग ९फाष्ट ट्रयाक० को जिम्मेवारीलाई पूर्वाधार निर्माणमा सुनौलो इतिहास रच्ने अवसर र ठूलो चुनौतीका रुपमा लिएको छ । काठमाडाँै उपत्यकालाई तराई मधेससँग जोड्ने सबैभन्दा छोटो ७६ दशमलव २ किमीको राष्ट्रिय...
Space for Advertisement
Contact info@globenepal.com
नेपालको कूल गार्हस्थ उत्पादन ७ दशमलव ५ प्रतिशतले वृद्धि
नेपालको कूल गार्हस्थ उत्पादन ७ दशमलव ५ प्रतिशतले वृद्धि काठमाण्डौं, भदौ ५ नेपालको कूल गार्हस्थ उत्पादन ७ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३-७४ को तथ्यांक सार्वजनिक गर्दे नेपाल राष्ट्र बैंकले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । यो संँगै नेपालको कूल गार्हस्थ उत्पादन मूल्यमा २५ खर्व ९९ अर्व २३ करोड पुगेको छ । आर्थिक वर्ष २०७३ –७४मा औसत उपभोक्ता मुद्रास्फिति ४ दशमलव ५ प्रतिशत...
यसरी तुहियो व्यवसायको नाममा अमेरिका मानिस ओसार्ने प्रपञ्च पञ्चासे हस्तकला उद्योगकी संचालक हुन्, पार्वती शर्मा। पोखराको न्यूरोडमा हस्तकलाको पसल पनि छ, उनको । विभिन्न संचारमाध्यममा नेपाली वस्तुहरूको अमेरिकामा प्रवर्धन गर्ने समाचारहरू आउँदा उनी उत्साहित भइन् । त्यसैबीच, व्यापार प्रवर्धन मेला सम्बन्धी प्रचार–प्रसार गरिरहेको 'वर्ल्ड बिजनेश म्यानेजमेन्ट कन्सल्ट्यान्ट– एलएलसी' ले...
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com