Space for Advertisement Contact info@globenepal.com
ह्याप्पी न्यू इयर एजेन्सी,जनवरी १ । आजबाट अंग्रेजी क्यालेन्डर अनुसार इस्वी संवत २०१८ सुरु भएको छ । विश्वका अधिकांश मुलुकमा अहिले यही इस्वी संवत प्रचलनमा छ । यद्यपि हामी नेपालीहरुको आफ्नै मौलिक विक्रम संवत हुँदा हुँदै हामी नेपाली पनि इस्वी संवतलाई सहज रुपमा स्वीकार गर्दै अघि बढेका छौं । यद्यपि यसमा युवा पुस्ताको आकर्षण बढी रहेको छ ।
इस्वी संवत २०१८ को...