प्रवास/एन.आर.एन


भारतीय अतिक्रमणका विरुद्ध विश्वभरका जनसम्पर्क समितिका सभापतिहरुको विरोध
भारतीय अतिक्रमणका विरुद्ध विश्वभरका जनसम्पर्क समितिका सभापतिहरुको विरोध बाल्टिमोर,अमेरिका,मे ११ । भारतले नेपालको भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण गरेर नेपाली सीमा अतिक्रमण गरेको भन्दै अहिले सर्वत्र विरोध भैरहेको छ । यही विषयलाई लिएर नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समितिका विश्वभरका सभापतिहरुले एक कडा विज्ञप्ति निकाल्दै भारतले नेपाली सीमा हस्तक्षेप गरेको भन्दै निन्दा गरेका...
पत्रकार निरौला हिमालय मेल डटकमको प्रधान सम्पादक
पत्रकार निरौला हिमालय मेल डटकमको प्रधान सम्पादक लण्डन,अप्रिल १४ । बेलायतस्थित पत्रकार बिपिन निरौला हिमालय मेल डटकमको प्रधान सम्पादक नियुक्त भएका छन् । बिगत एक दशकभन्दा बढी समयदेखि  बेलायतमा रहेर पत्रकारितामा संलग्न निरौला नेपाली नयाँ वर्ष २०७७ को आगमनसंगै सोही अनलाइनको प्रधान सम्पादक नियुक्त भएका हुन् । निरौला नेपालबाट प्रकाशित र प्रशारित हुने विभिन्न संचारमाध्यममा बेलायतबाट...
जनसम्पर्क समितिका सभापतिहरुको संयुक्त बैठक
जनसम्पर्क समितिका सभापतिहरुको संयुक्त बैठक न्यूयोर्क,अमेरिका,अप्रिल ११ । नेपाली जनसम्पर्क समितिका सभापतिहरुको संयुक्त बैठक सम्पन्न भएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले विश्व नै आक्रान्त भएको यो बेला जनसम्पर्क समितिका विभिन्न देशका नेतृत्वकर्ताहरुले संयुक्त कन्फरेन्स बैठक सम्पन्न गरी नेपालीहरुको अवस्था र वस्तुस्थिति बुझ्ने प्रयास गरेका छन् । बिहीवार...
Space for Advertisement
Contact info@globenepal.com
कोरोना  संक्रमणका कारण न्यूयोर्कमा एक नेपालीको निधन
कोरोना संक्रमणका कारण न्यूयोर्कमा एक नेपालीको निधन बाल्टिमोर,अमेरिका,मार्च २४ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा एक नेपालीको निधन भएको छ । न्यूयोर्कमा विगत २० वर्षभन्दा बढी लामो समयदेखि बस्दै आएका अनिल सुब्बाको गएराती उपचारकै क्रममा अस्पतालमा निधन भएको हो । कोरोना संक्रमणका कारण अमेरिकामा निधन हुने सुब्बा पहिलो नेपाली हुन् । हालसम्म...
एनआरएन नेतृत्वकर्ताहरु बाल्टिमोरमा भेला हुँदै बाल्टिमोर,अमेरिका,डिसेम्वर ६ । एनआरएन आइसीसीमा अमेरिकाज क्षेत्रबाट निर्वाचित पदाधिकारी र सदस्यहरु बाल्टिमोरमा भेला हुने भएका छन् । एनआरएन अमेरिका राष्ट्रिय समन्वय परिषदले अमेरिकाज क्षेत्रबाट आइसीसीमा निर्वाचित सबै पदाधिकारी र सदस्यहरुलाई सम्मान गर्न लागेको कार्यक्रममा सहभागी हुन उनीहरु बाल्टिमोरमा भेला हुन लागेका हुन् । भोली...
गौरी जोशीले बुझाए ६१ जनाको छुट्टै लिष्ट
गौरी जोशीले बुझाए ६१ जनाको छुट्टै लिष्ट बाल्टिमोर,अमेरिका,अक्टुबर ९ । एनआरएन अमेरिकाले यस क्षेत्रका क्षेत्रीय संयोजकमार्फत आइसीसीमा पेश गर्नुपर्ने प्रतिनिधि सूची आइसीसीले फिर्ता गरिदिएपछि सुरु भएको अन्यौल चिर्दै संयोजक जोशीले अमेरिका क्षेत्रबाट ६१ जनाको सूची आइसीसीमा पेश गरेका छन् । जोशीले आइसीसी सदस्य प्रकाश सापकोटाको संयोजकत्वमा गठन गरेको समितिले सिफारिश गरेका ६१...
Space for Advertisement
Contact info@globenepal.com
एनआरएन अमेरिका प्रतिनिधि चयन विवाद
एनआरएन अमेरिका प्रतिनिधि चयन विवाद बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ३० । एनआरएन अमेरिकाको तर्फबाट आसन्न एनआरएन आइसीसीको नवौं सम्मेलनमा सहभागी हुने प्रतिनिधि  चयन विवाद समाधान हुने संकेत देखिएको छ । एनआरएन एनसीसी अमेरिकाको तर्फबाट सार्वजनिक सूचीमा समितिका उपाध्यक्ष र केन्द्रीय सदस्यहरुसहित १३  जनाले असहमति जनाएपछि उत्पन्न विवाद समाधान गर्न आइसीसीका अमेरिका क्षेत्रका...
मेरिल्याण्डका बिजेताहरु
मेरिल्याण्डका बिजेताहरु बाल्टिमोर,अमेरिका,मे २० । एनआरएन अमेरिकाको चुनावी परिणाम सार्वजनिक भएको छ । यसपटकको चुनावी परिणाम अनुसार टेक्सासका अधिकांश उम्मेदवारहरुको एनआरएन एनसीसीमा वर्चश्व कायम भएको छ । अध्यक्ष सुनील साह,वरिष्ठ उपाध्यक्ष डाक्टर अर्जुन बन्जाडे,सचिव अमृत कट्टेल (ओक्लोहामा),सह कोषाध्यक्ष सन्तोष विष्टसहितका पदाधिकारी र बोर्ड सदस्य सीपी...
Sunel shah
एनआरएन अमेरिकामा सुनील साह विजयी बाल्टिमोर,अमेरिका,मे २० । एनआरएन अमेरिकाको अध्यक्षमा सुनील साह भारी मतका साथ निर्वाचित भएका छन् । शनिवार र आइतवार सम्पन्न अनलाईन भोटिंग मार्फत साह आफ्ना प्रतिष्पर्धी अन्य दुई उम्मेदवारलाई भारी मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । साहले कूल तीन हजार ७ सय ११ मत ल्याएर विजय हासिल गरेको निर्वाचन आयोगले सार्वजनिक गरेको मत...
Space for Advertisement
Contact info@globenepal.com
 एनआरएन अमेरिकाको निर्वाचन अन्यौलमा,स्थगित गर्न क्षेत्रीय संयोजकको पत्र
एनआरएन अमेरिकाको निर्वाचन अन्यौलमा,स्थगित गर्न क्षेत्रीय संयोजकको पत्र बाल्टिमोर,अमेरिका,मे १४ । एनआरएन अमेरिकाको आसन्न निर्वाचन अन्यौलमा परेको छ । पूर्व निर्धारित कार्य तालिका अनुसार यही मे १८ र १९ तारिख निर्वाचन कार्यक्रम रहेको छ । तर एनआरएन आइसीसीका अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक गौरीराज जोशीले आज निर्वाचन प्रक्रिया स्थगन गर्न पत्राचार गरेपछि आसन्न निर्वाचन अन्यौलमा परेको हो। जोशीले आज...
एनआरएन अमेरिकाको निर्वाचन अन्यौलमा, अदालतमा मुद्दा दायर
एनआरएन अमेरिकाको निर्वाचन अन्यौलमा, अदालतमा मुद्दा दायर बाल्टिमोर,अप्रिल ३० । एनआरएन अमेरिकाको निर्वाचन स्थगितका लागि अदालतमा मुद्दा दायर भएको छ । टेनेसी अदालतमा एनआरएन अमेरिकाकी पूर्व उपाध्यक्ष रबिना थापा र उनका पति नारायण थापाले आसन्न निर्वाचन स्थगन गर्न अनुरोध गर्दै यस्तो मुद्दा दायर गरेका हुन् । थापा दम्पतिले मुद्दा दायर गर्दै निर्वाचन समितिका प्रमूख विश्व बराललाई अयोग्य घोषित गर्न...
एनआरएन अमेरिका निर्वाचन प्रक्रियामा
एनआरएन अमेरिका निर्वाचन प्रक्रियामा न्यूयोर्क,अमेरिका,अप्रिल १६ । एनआरएन अमेरिका आजदेखि औपचारिक रुपमा निर्वाचन प्रक्रियामा होमिएको छ । एनआरएन अमेरिकाको आगामी नेतृत्व चयनका लागि आजदेखि मनोनयन प्रक्रिया सुरु भएको छ । निर्वाचन समितिले प्रकाशित गरेको कार्य तालिका अनुसार अप्रिल १६ देखि १९ सम्म उम्मेदवारी मनोनयनको समय छुट्टयाईएको छ । एनआरएन अमेरिकाको राष्ट्रिय समन्वय...
Space for Advertisement
Contact info@globenepal.com
बाल्टिमोरमा एनआरएनको सदस्यता वितरण कार्यक्रम
बाल्टिमोरमा एनआरएनको सदस्यता वितरण कार्यक्रम बाल्टिमोर,अमेरिका,जनवरी २८ । एनआरएन अमेरिका,मेरिल्याण्ड च्याप्टरले यहाँ एनआरएन सदस्यता वितरण कार्यक्रम सम्पन्न गरेको छ । यसका अलावा नेपाली समुदाय रहेका अन्य स्थानीय तहमा पनि सदस्यता वितरण कार्यक्रम जारी रहेको छ । आइतवार एनआरएन च्याप्टरले एक सार्वजनिक कार्यक्रमका बीच सदस्यता वितरण गर्दै मेरिल्याण्ड राज्यमा बसोवास गर्ने सबै गैर...
एनआरएन अमेरिका सदस्यता विस्तारमा
एनआरएन अमेरिका सदस्यता विस्तारमा बाल्टिमोर,अमेरिका,जनवरी २५ । एनआरएन अमेरिका यतिबेला सदस्यता विस्तारमा क्रियाशील भएको छ । यसका लागि एनआरएनका च्याप्टर नेतृत्व र एनआरएन अमेरिकाका नेतृत्वकर्ताहरु सक्रिय भएका छन् । पछिल्लो तीन सातादेखि एनआरएन अमेरिकाका पदाधिकारी र सदस्यहरु विभिन्न राज्य तथा शहरमा सदस्यता विस्तारका लागि दौडधुप गरिरहेका छन् । यद्यपि उनीहरुको दौडधुप...
एनआरएन मेरिल्याण्ड च्याप्टरको पदस्थापन
एनआरएन मेरिल्याण्ड च्याप्टरको पदस्थापन बाल्टिमोर,अमेरिका,डिसेम्वर १९ । एनआरएन अमेरिका अन्तर्गत मेरिल्याण्ड च्याप्टरको नयाँ कार्य समितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । च्याप्टरको निवर्तमान नेतृत्व र नव निर्वाचित नेतृत्वले संयुक्त रुपमा आइतवार यहाँ आयोजना गरेको कार्यक्रममा निवर्तमान नेतृत्वलाई धन्यवादसहित बिदाई गर्दै नयाँ कार्य समितिको परिचय र पदस्थापन गरिएको हो...
Space for Advertisement
Contact info@globenepal.com
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com