राष्ट्रिय


बिनोद चौधरी नेतृत्व विशेष समितिले काम थाल्यो, देशभरका व्यवसायीसंग छलफल गर्ने
बिनोद चौधरी नेतृत्व विशेष समितिले काम थाल्यो, देशभरका व्यवसायीसंग छलफल गर्ने काठमाडौं, जेठ ४। नेपाली कांंग्रेसको लगानी पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो विकास परियोजना केन्द्रित विशेष समितिले कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभावबारे अध्ययन सुरु गरेको छ। उद्योगपति विनोद चौधरी संयोजक रहेको समितिले कोरोना भाइरसले नेपाली अर्थतन्त्रमा पारेको असरबारे अध्ययन सुरु गरेको हो। समितिले कोरोनाका कारण उत्पन्न...
प्रधानमन्त्रीज्यू ज्ञानी बन्नुहोस्
प्रधानमन्त्रीज्यू ज्ञानी बन्नुहोस् काठमाडौं, जेठ ४ |  सरकारले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम संशोधन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट सांसद मिनेन्द्र रिजालले पुनर्लेखनको माग गरेका छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा रिजालले नीति तथा कार्यक्रमको बुँदा १ देखि २७६ सम्म काम नलाग्ने भएको भन्दै उनले पुनर्लेखन गर्न माग गरेका...
हवात्तै बढयाे काेराेना भाइरस,एकै परिवारका १७मा संक्रमण,वीरगञ्जमा बढयाे त्रास
हवात्तै बढयाे काेराेना भाइरस,एकै परिवारका १७मा संक्रमण,वीरगञ्जमा बढयाे त्रास काठमाण्डाैं,वैशाख २५ गते । एकै दिन १७ जनामा काेराेना भाइरस देखिएकाे छ।वीरगञ्जकाे महानगरपालिका छपकैयाका ३६ बर्षिय पुरूषमा अस्ति काेराेना भाइरस पुष्टि भएपछि उनकाे नारायणी अस्पतालमा उपचार भइरहेकाे छ तर शंकाकाे भरमा उनकाे परिवारमा पनि चेक जाँच गर्दा २ महिनाकाे बच्चा देखि बृद्ध समेत गरि कुल १७जनामा काेराेना भाइरस भएकाे पुष्टि भएकाे...
Space for Advertisement
Contact info@globenepal.com
नेपालमा एकैदिन दस जना काेराेनाकाे विरामी भेटिए,त्रसित भए नेपालगञ्जवासी
नेपालमा एकैदिन दस जना काेराेनाकाे विरामी भेटिए,त्रसित भए नेपालगञ्जवासी काठमाण्डाैं,वैशाख २१ गते । नेपालमा एकै दिन दस जना काेराेना संक्रमित विरामी भेटिएका छन।यससंगै नेपालमा काेराेना संक्रमित विरामीकाे संख्या ६९ पुगेकाे छ।अाइतवार एकैदिन नेपालगञ्जमा ९ जना र विरगन्जमा एकजना गरि कुल दस जना विरामी भेटिएका हुन।यसअघि ५९जना संक्रमित भएका थिए भने १६ जना निकाे भइसेका छन। स्वास्थ्य मन्त्रालयका अनुसार,वीरगञ्जमा ३६...
फेरि भेटिए काेराेनाकाे विरामी,कुल  विरामी संख्या ५१ पुग्याे
फेरि भेटिए काेराेनाकाे विरामी,कुल विरामी संख्या ५१ पुग्याे काठमाण्डाैं,वैशाख १४ गते । लकडाउनकाे ३४ दिन पुरा भएकै दिन नेपालमा फेरि दुइ जना काेराेना संक्रमित विरामी फेला परेका छन।सरकारले लकडाउन लम्ब्याउने वा के गर्ने भनेर बहश गरिरहेकै दिन विरगञ्जमा दुइ जना नया विरामी थपिएकाे हाे।स्वास्थ्य मन्त्रालयले जारी गरेकाे बक्तब्यका अनुसार,अब विरामीकाे कुल संख्या ५१ पुगेकाे छ।तर,अहिलेसम्म याे राेगबाट...
उदयपुरमा फेरि भेटिए काेराेना संक्रमित, कुल संख्या ४७ पुग्याे
उदयपुरमा फेरि भेटिए काेराेना संक्रमित, कुल संख्या ४७ पुग्याे काठमाण्डाैं,वैशाख ११ गते । काेराेना भाइरसबाट संक्रमितकाे संख्या विहिवार दुइ थपिएकाे छ । उदयपुरमा ५४ बर्षिय महिलामा याे भाइरस संक्रमण देखिएकाे हाे । उदयपुरका भुल्केकी महिलामा याे राेग देखिएपछि उदयुपरमा मात्र २९ जना काेराेना संक्रमणमा परिसकेका छन।यता जनकपुरका १४ वर्षिय युवकमा पनि काेराेना भाइरसकाे संक्रमण देखा परेकेा छ।यसरी विहिवार...
Space for Advertisement
Contact info@globenepal.com
२४ जना डिएसपी एसपीमा बढुवा
२४ जना डिएसपी एसपीमा बढुवा काठमाडौं,बैशाख १० । प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गरेको छ ।बुधबार बसेको बढुवा समितको बैठकले २४ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो। यसरी बढुवा सिफारिशमा पर्ने डिएसपीहरुमा तुलबहादुर कार्की, होबिन्द्र बोगटी, बेद विष्ट, राकेश सिँह, राजिब बहादुर...
सामाजिक संजाल प्रयोगमा कडाई गर्दै प्रहरी
सामाजिक संजाल प्रयोगमा कडाई गर्दै प्रहरी काठमाडौं,बैशाख १०। नेपाल प्रहरीले आफ्ना सदस्यहरुलाई सामाजिक संजाल प्रयोगमा कडाई गर्दै आएको छ । यस क्रममा बुधवार मात्र प्रहरी मूख्यालयले आफ्ना सबै सदस्यलाई सामाजिक संजालमा आवद्ध हुँदा प्रहरी नियमावली र सामाजिक संजाल व्यवस्थित प्रयोग गर्ने गाइडलाईनको निर्देशन अवलम्बन गर्न स्मरण गराएको छ ।  प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले जारी...
१९ एसपी एसएसपी बढुवामा सिफारिश
१९ एसपी एसएसपी बढुवामा सिफारिश काठमाडौँ,बैशाख ९ । गृह मन्त्रालयलले १९ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको छ । २०४९,२०५१ र २०५२ मा सेवा प्रवेश गरेका अधिकृतहरु एसएसपी बढुवा सिफारिशमा परेका छन् । सरकारले आइतवार मात्र १० जना एसएसपीलाई डिआइजीमा बढुवा गरी पदस्थापन गरेको थियो । एसएसपी बढुवामा को को परे ? एसपीबाट एसएसपी बढुवा सिफारिशमा परेकाहरुमा वीरेन्द्रकुमार बस्याल,...
Space for Advertisement
Contact info@globenepal.com
नेपालमा कोरोना संक्रमण अब समुदायमा
नेपालमा कोरोना संक्रमण अब समुदायमा काठमाडौं, बैशाख  ९। पछिल्ला केही दिन यता नेपालमा पनि कोभिड-१९ को संक्रमण विस्तार हुन थालेको छ । मंगलवार मात्र ११ जना थप संक्रमित फेला परेका छन् । उदयपुरको भुल्के भन्ने ठाउँको आसपास यसरी ११ जना संक्रमित फेला परेका हुन् । नुरी मस्जिदमा बसेका ११ जना भारतीय र १ जना नेपालीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
प्रहरीकाे अर्काे सफलता, जनता ठग्ने ३ जना कालाबजारिया पक्राउ
प्रहरीकाे अर्काे सफलता, जनता ठग्ने ३ जना कालाबजारिया पक्राउ काठमाण्डाैं,चैत ६ गते । मास्क र सेनिटाईजर कालोबजारी गरेको अभियोगमा ३ जनालाई काठमाडौंका बिभिन्न स्थानबाट मास्क ११ हजार ४ सय ५५ थान, सेनिटाईजर १ हजार ५ सय ५ बोतल तथा सेनिटाईजर खरिद बिक्रीको बिलहरु सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२४ बस्ने पर्सा बहुदरमाई नगरपालिका-४ घर भएका ३५ वर्षीय रुपेश रौनियार,...
दस लाख थान मास्क लुकाउने पक्राउ,सरकार कडा एक्सनमा उत्रियाे
दस लाख थान मास्क लुकाउने पक्राउ,सरकार कडा एक्सनमा उत्रियाे काठमाण्डाैं,चैत ५ गते । देशभरि काेराेना भाइरसकाे संक्रमणबाट जाेगिन मास्ककाे माग भइरहेकाे बेलमा एकै जनाले दस लाख थान मास्क लुकाएकाे पाइएकाे छ।एकै जनाले यति ठुलाे मात्रामा मास्क लुकाएकाे पाएपछि प्रहरी कडा एक्सन लिएकाेछ। बुधवार प्रहरीले गरेकाे अप्रेशनमा काठमाण्डाैंकाे बालाजु नजिक सानाे भरयाङमा दस लाख थान मास्क बरामद गरिएकाे...
Space for Advertisement
Contact info@globenepal.com
अमेरिकी दूतावासद्वारा भीसा अन्तर्वार्ता रद्द
अमेरिकी दूतावासद्वारा भीसा अन्तर्वार्ता रद्द काठमाडौँ,चैत्र ३ । नेपालस्थित अमेरिकी राजदूतावासले नियमित भीसा सम्बन्धी सबै पूर्व निर्धारित अन्तर्वार्ता हालका लागि रद्द गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि मंगलवारदेखि लागू हुने गरी दूतावासले डिभी भीसा,विद्यार्थी भीसा र गैरआप्रवासी भीसाका लागि तोकिएका सबै अन्तर्वार्ता रद्द्द गरेको दूतावासले जनाएको छ ।'हामी जतिसक्दो...
काठमाण्डाैंमा होली पर्व नमनाउन गृहमन्त्रालयकाे निर्देशन
काठमाण्डाैंमा होली पर्व नमनाउन गृहमन्त्रालयकाे निर्देशन काठमाण्डाैं,फागुन २२ गते । काेराेना भाइरसकाे संक्रमण फैलिन थालेपछि सरकारले यसपालीका हाेली पर्व नमनाउन निर्देशन जारी गरेकाे छ।कास्की जिल्ला प्रशासन,धनगढी उपमहानगरपालिका लगायतले सभा सम्मेलन नगर्न र यसमा भाग नलिन भनेर सुचना जारी गरे लगत्तै काठमाण्डाैं जिल्ला प्रशासन कार्यालयले पनि याे सुचना जारी गरेकाे छ।हरेक बर्ष मनाइने फागु...
प्रधानमन्त्री अेालीलाइ अप्रेशन कक्षबाट निकालियाे,चिकित्सकले दिए यस्ताे रिपाेर्ट
प्रधानमन्त्री अेालीलाइ अप्रेशन कक्षबाट निकालियाे,चिकित्सकले दिए यस्ताे रिपाेर्ट काठमाण्डाैं,फागुन २१ गते । प्रधानमन्त्री केपी अेालीकाे अवस्था सामान्य रहेकाे चिकित्सकले जनाएका छन।अप्रेशनपछि उनलाइ साे कक्षबाट निकालेर पाेष्ट अप्रेशन कक्षमा राखिएकाे चिकित्सकले जनाएका छन।पाच घण्टा लगाएर गरिएकाे अप्रेशन पछि प्रधानमन्त्रीकाे हाेश खुलेकाे छ भने उनले ५ एमएल पिसाव पनि गरेका छन। प्रधानमन्त्रीकाे अवस्था सामान्य हुदै...
Space for Advertisement
Contact info@globenepal.com
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com