विश्व


कृषि कानुनकाे विराेधमा उत्रिएका किसानले सरकारले दिएकाे खाजा समेत खाएनन
कृषि कानुनकाे विराेधमा उत्रिएका किसानले सरकारले दिएकाे खाजा समेत खाएनन काठमाण्डाै,मंसिर १८ गते । भारत सरकारले भर्खर पास गरेकाे कृषि सम्वन्धी तिन वटा कानुन किसानकाे अहितमा र कर्पाेरेट हाउसकाे हितमा रहेकाे भन्दै विराेध उत्रिएका किसानले वार्तामा  जुटेका छन।दिल्लिाकाे सडकमा किसानले विशाल प्रदर्शन गरेपछि सरकार वार्ताकाे लागि राजी भएकाे छ।तर विहिवार कृषि मन्त्रालयमा वार्ताकाे लागि आएका किसानले सरकारसंग...
फुटवलका जादुगर म्याराडाेनाकाे निधन,अर्जेन्टिनामा तिन दिन शाेक मनाइने,सडकमा उत्रिए जनता
फुटवलका जादुगर म्याराडाेनाकाे निधन,अर्जेन्टिनामा तिन दिन शाेक मनाइने,सडकमा उत्रिए जनता काठमाण्डाैं,मंसिर ११ गते । गत महिना मात्र दिमागकाे सर्जरी गरेर स्वास्थ्य लाभ गरिरहेका ६० बर्षिय जादुगर खेलाडी डियगाे म्याराडाेनाकाे निधन भएपछि विश्वभर फुटवल प्रेमीले अहिले शाेक मनाइरहेका छन।पेले पछिकाे सर्वाधिक सफल खेलाडी म्याराडाेनाकाे निधन भएकाे खवरले खेलजगत मर्माहत भएकाे छ। फुटवलका महान हस्ती डियगाे म्याराडाेनाकाे निधन भएपछि...
दिल्लि सरकारकाे वाेल्ड निर्णय-भ्याक्सिन आएपछि मात्र स्कुल खुल्ने
दिल्लि सरकारकाे वाेल्ड निर्णय-भ्याक्सिन आएपछि मात्र स्कुल खुल्ने काठमाण्डाैं,मंसिर १० गते । काेराेनाकाे भ्याक्सिन सर्वसुलभ भएपछि मात्र भारतकाे राजनधानी दिल्लिका विधालय खुल्ने भएका छन।त्यतिञ्जेल विधालय वन्द गर्ने दिल्लि सरकारले निर्णय गरेकाे छ।वालवालिका सुरक्षति नभए घर घरसम्म काेराेना पुग्न सक्ने अनुमानकाे अाधारमा दिल्लि सरकारले यस्ताे कदम चालेकाे हाे । दिल्ली प्रदेशका उप मुख्यमन्त्री तथा...
Space for Advertisement
Contact info@globenepal.com
काेराेना भ्याक्सिन ६ देशमा टेष्ट भयाे,राेग निकाे पार्ने क्षमता ९० प्रतिशत देखियाे
काेराेना भ्याक्सिन ६ देशमा टेष्ट भयाे,राेग निकाे पार्ने क्षमता ९० प्रतिशत देखियाे काठमाण्डाैं,कार्तक २४ गते । संसारलाइ नै एक बर्ष देखि मुठ्ठीमा कैद गरेर राखेकाे काेराेना भाइरस निकाे पार्ने भ्याक्सिनले भाइरसलाइ निस्तेज पार्ने क्षमता ९० प्रतिशत भएकाे अध्ययनले देखाएकाे छ।यहि महिनाकाे अन्त्यबाट भाइरसकाे भ्याक्सिन लगाउने तयारी रहेका अध्येता फिजर एण्ड वायाे एण्ड टेकले पाच देशमा गरेकाे परिक्षणले काेराेना निन्त्रयणमा...
वाइडन विजयी-विश्वलाइ सन्देश के हाे ?
वाइडन विजयी-विश्वलाइ सन्देश के हाे ? काठमाण्डाैं,कार्तिक २३ गते । अमेरिकाकाे नयाँ राष्ट्रपति डेमाेक्रेटिक पार्टीका उम्मेदवार जाे वाइडेन विजयी भएका छन।उनी अव जनवरी सपथ लिएसंगै हवाइट हाउस जाने ४६ अैां राष्ट्रपति हुनेछन।अमेरिकी इतिहासमा वढी उमेरका ब्यक्ति राष्ट्रपति हुनेमा उनी पर्दछन।७८ वर्षकाे हुदा उनले राष्ट्रपतिकाे कार्यभार सम्हाल्नेछन।सुरूवाती नतिजा उति उत्साहजन...
जर्जियामा वाइडेनले ट्रम्पलाइ उछिने,डेमाेक्रयाटहरू उत्साहित
जर्जियामा वाइडेनले ट्रम्पलाइ उछिने,डेमाेक्रयाटहरू उत्साहित काठमाण्डाैं,कार्तिक २१ गते । अमेरिकी चुनावमा डेमाेक्रेटिक पार्टीका उम्मेदवार जाे वाइडेन जितकाे नजिक पुगेका छन।निर्णायक मानिएकाे नेभाडामा अग्रता कायम गरिरहदा उनले अचानक डाेनाल्ड ट्रम्पले अग्रता लिएकाे जर्जियामा उछिनेका छन।१६इलेक्टाेरल मत रहेकाे जर्जियामा वाइडेनले जिते भने ट्रम्पलाइ हराउन उनलाइ निकै सहज हुनेछ।चुनावकाे दिन देखि...
Space for Advertisement
Contact info@globenepal.com
ट्रम्प भन्छन-मतगणना वन्द गर
ट्रम्प भन्छन-मतगणना वन्द गर काठमाण्डाैं,कार्तिक २० गते । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले चुनावी मतगणना राेक्न निर्देशन दिएका छन।जारी राष्ट्रपतिय चुनावमा उनी हार्ने निश्चित भएपछि रिसाएका ट्रम्पले यस्ताे ठाडाे निर्देशन दिएका हुन।ट्रम्पले सामाजिक सञ्जाल टिवटर लेख्दै यस्ताे निर्देशन दिएका हुन।उनी तिन वटा राज्यमा धाँधली भएकाे भन्दै उक्त ठाउँमा पुन मतगणना...
मतदानकाे पहिलाे नतिजामा ट्रम्प पराजित,पुरा परिणाम कस्ताे हाेला ?
मतदानकाे पहिलाे नतिजामा ट्रम्प पराजित,पुरा परिणाम कस्ताे हाेला ? काठमाण्डाैं,कार्तिक १८ गते। विश्वकै शक्तिशाली देश अमेरिकामा नयाँ राष्ट्रपतिकाे लागि मतदान सुरू भएकाे छ।याे मतदानले अवकाे राष्ट्रपति डाेनाल्ड ट्रम्प वा जाे वाइडन मध्ये काे हाेला भन्ने टुंगाे लगाउनेछ।तर,राेचक कुरा के भएकाे छ भने अमेरिकाकाे एउटा सानाे गाउँमा भएकाे मतदानमा टेम्प नराम्राेसंग पराजित भएका छन। अर्थात अमेरिकी चुनावकाे...
अमेरिका र भारतवीच वेका सम्झाैता,चीनकाे बढदाे प्रभाव राेक्ने सहमति
अमेरिका र भारतवीच वेका सम्झाैता,चीनकाे बढदाे प्रभाव राेक्ने सहमति काठमाण्डाैं,कार्तिक ११ गते । भारत र अमेरिका विच महत्वपुर्ण सम्झाैता भएकाे छ।भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री माइक पम्पिअेा राजनीतिक तवरमा भएकाे भेटघाटपछि वेका(वेसिक एक्सचेन्ज  एण्ड काेअपरेशन ) सम्झाैता भएकाे हेा । याे समझाैतामा दुवै देश चीनकाे वढदाे प्रभावलाइ राेक्ने सवालमा एक भएका छन। अमेरिकी रक्षामन्त्री मार्क एस्परले...
Space for Advertisement
Contact info@globenepal.com
काेराेनाकाे पर्वाह नगरि वहराइनकाे राजकुमार हिमाल चढन नेपाल आइपुगे
काेराेनाकाे पर्वाह नगरि वहराइनकाे राजकुमार हिमाल चढन नेपाल आइपुगे काठमाण्डाैं,भदाै ३१ गते । वहराइनका राजकुमार सहितकाे टाेली हिमाल चढन भनेर नेपाल आइपुगेका छन। गत चैत ११ गते काेराेनाकाे संक्रमण बढेपछि नेपालले लकडाउन गरेर वाहय उडान र सिमा नाका वन्द गरेकाे थियाे।यसपछि नेपालमा हिमाल आराेहण गर्न आउने वहराइनका राजकुमार नै पहिलाे यात्री हुन।उनकाे टिमकाे १८ जनाकाे लागि मात्र नेपाल भ्रमणकाे अनुमति दिइएकाे...
काेराेना भाइरस चिनकाे ल्यावबाट फैलिएकाे भन्ने चिनिया भाइराेलाेजिष्टकाे अकाउण्ट टिवटरले वन्द गरयाे
काेराेना भाइरस चिनकाे ल्यावबाट फैलिएकाे भन्ने चिनिया भाइराेलाेजिष्टकाे अकाउण्ट टिवटरले वन्द गरयाे काठमाण्डाैं,भदाै ३१ गते । विश्वालाइ नै हावाकावा खेलाइरहेकाे काेराेना भाइरस चिनिया ल्यावबाट फैलिएकाे भनेर बयान दिएका चिनिया भाइराेलाेजिष्टकाे अकाउण्ट टिवटरले बन्द गरिदिएकाे छ। चिनिया भाइरालाेजिष्ट डा.लि मेङ याङले ल्यावमा भाइरस वाहिरिएकाे प्रमाण भएकाे समेत वताएका थिए।उनले जानी जानी भाइरस वनाएकाे र यसलाइ नियाेजित रूपमा लिक गरिएकाे...
शरिरमा माटाे दलेर शंख वजाउँदा काेराेना लाग्दैन भन्ने भारतीय सांसदलाइ भाइरस लाग्याे
शरिरमा माटाे दलेर शंख वजाउँदा काेराेना लाग्दैन भन्ने भारतीय सांसदलाइ भाइरस लाग्याे काठमाण्डाैं,भदाै २९ गते । शंख वजाएर तथा शरिरमा माटाे दलेर काेराेना विरूद्ध लडन सकिन्छ भन्ने सन्देश दिदै हिडेका भारतका एक जना सांसदलाइ काेराेना भाइरस लागेकाे छ।उनी सत्तारूढ दल भाजपाका सांसद हुन।राजस्थानकाे टाेंक सवाइ माधाेपुरका सांसद सुखवीर सिह जाैनपुरियालाइ काेराेना लागेकाे हाे । उनले ठिक महिना पहिला माटाेकाे पाेखरीमा वसेर शंख...
Space for Advertisement
Contact info@globenepal.com
ट्रम्प नाेवल पुरस्कारकाे लागि मनाेनीत
ट्रम्प नाेवल पुरस्कारकाे लागि मनाेनीत काठमाण्डाैं,भदाै २४ गते । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प नाेवल पिस प्राइजकाे लागि मनाेनीत भएका छन। अमेरिकामा राष्ट्रपति भएर चुनिएपछि गाेराहरूकाे पक्षमा मात्र वाेलेकाे,अल्पसंख्यकलाइ हेपेकाे र देशभित्रै पनि विधि वनाउनुकाे सट्टा यसलाइ मिच्ने काम गरेकाे भनेर गाली खाइरहेका ट्रम्पलाइ नाेवल पुरस्कारकाे लागि मनाेनीत गरेपछि नयाँ तरंग...
विरामी भएपछि जापानका प्रधानमन्त्री अवेले राजीनामा दिए
विरामी भएपछि जापानका प्रधानमन्त्री अवेले राजीनामा दिए काठमाण्डाैं,भदाै १२ गते । विरामी भएपछि जापानका प्रधानमन्त्रि सिन्जाे अवेले एक वर्ष पदावधि वाकी छदै राजीनामा दिएका छन। जतिसुकै विरामी भएपनि र पार्टी भित्रै अनेक पटक राजीनामा मागेपनि राजीनामा नदिने नेपाली राजनीतिक संस्कार भएकाे स्थानमा उनले शुक्रवार राजीनामा दिएकाे विषयले निकै चर्चा पाएकाे छ।६५ बर्षिय प्रधानमन्त्री अवेले पत्रकार...
भारतीय गृहमन्त्री अमित शाहलाइ पनि काेराेना संक्रमण
भारतीय गृहमन्त्री अमित शाहलाइ पनि काेराेना संक्रमण काठमाण्डाैं,साउन १८ गते । भाजपा नेता तथा भारतका गृहमन्त्री अमित शाहलाइ पनि काेराेना संक्रमण भएकाे छ।उनी स्वयम यसकाे पुष्टि गरेका छन।काेराेना संक्रमण भएपनि स्वास्थ्य भने ठिक रहेकाे उनले लेखेका छन।तर चिकित्सकहरूले भने उनलाइ अस्पताल भर्ना हुन भनेपछि उनी अस्पताल भर्ना भएका छन। भारतमा ठुलाे संख्यामा काेराेना संक्रमण फैलिएकाे छ।शनिवार...
Space for Advertisement
Contact info@globenepal.com
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com