पत्रकारिता

पत्रकार निरौला हिमालय मेल डटकमको प्रधान सम्पादक
पत्रकार निरौला हिमालय मेल डटकमको प्रधान सम्पादक लण्डन,अप्रिल १४ । बेलायतस्थित पत्रकार बिपिन निरौला हिमालय मेल डटकमको प्रधान सम्पादक नियुक्त भएका छन् । बिगत एक दशकभन्दा बढी समयदेखि  बेलायतमा रहेर पत्रकारितामा संलग्न निरौला नेपाली नयाँ वर्ष २०७७ को आगमनसंगै सोही अनलाइनको प्रधान सम्पादक नियुक्त भएका हुन् । निरौला नेपालबाट प्रकाशित र प्रशारित हुने विभिन्न संचारमाध्यममा बेलायतबाट...
पत्रकार गौतमलाई सहयोग गर्न नेजाको अपील
पत्रकार गौतमलाई सहयोग गर्न नेजाको अपील भर्जिनिया,अमेरिका,जनवरी २४ । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्ना संस्थापक सदस्य मध्येका एक पत्रकार जयदेव गौतमलाई सहयोग गर्न अपील गरेको छ । पत्रकार गौतम विगत चार महिनादेखि कम्मरदेखि तलको भाग चल्न छाडेपछि अशक्त हुनुहुन्छ । तीन महिनासम्म अस्पताल भर्ना भएर उपचार गरेर हाल भर्जिनियाको हेमार्केट शहरमा बस्दै आउनु भएका पत्रकार गौतम...
कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठान निर्देशकमा दाहाल
कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठान निर्देशकमा दाहाल काठमाडौं,साउन २ । नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल नियुक्त भएका छन् । कांग्रेस उपसभापति तथा केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले दाहाललाई  नियुक्त गरेका हुन् । उपसभापति निधिले नेपाली कांग्रेसको...
Space for Advertisement
Contact info@globenepal.com
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com