Anand Bist

रुकुम घटना मानवता विरोधी जघन्य अपराध, संसदीय छानबीनको माग
रुकुम घटना मानवता विरोधी जघन्य अपराध, संसदीय छानबीनको माग बाल्टिमोर,अमेरिका,मे ३०।  गत जेठ १० गते रुकुमको चौरजहारीमा भएको जातीय विभेदको घटना मानव अधिकार र मानवता विरुद्धको जघन्य अपराध भन्दै अमेरिकाबाट घटनाको निन्दा गरिएको छ। अन्तरजातीय प्रेम सम्बन्धमा जातीय विभेदको कारण देखाई भएको हत्याले आधुनिक समाजमा कालो धब्बा लगाएको भन्दै अमेरिकामा क्रियाशील दुई छुट्टाछुट्टै संस्थाले यो बर्बर जातीय...
जनसम्पर्क समितिद्वारा न्यूयोर्कमा राहत वितरण
जनसम्पर्क समितिद्वारा न्यूयोर्कमा राहत वितरण न्यूयोर्क,अमेरिका,मे २५।  नेपाली जनसम्पर्क समिति,अमेरिकाले कोरोना अति प्रभावित न्यूयोर्क राज्यमा रहेका नेपाली विद्यार्थीहरुलाई राहत वितरण गरेको छ।  आइतवार न्यूयोर्कमा कोरोना बिरुद्ध सचेतना एबं सहयोग समुहमार्फत समितिले विद्यार्थी भीसामा रहेका ५८ जना विद्यार्थीहरुलाई आवश्यक खाध्य सामाग्री वितरण गरिएको नेपाली जनसम्पर्क समितिका...
सभापति देउवा प्रवासी कांग्रेसजनसँग पाँच घण्टा छलफलमा
सभापति देउवा प्रवासी कांग्रेसजनसँग पाँच घण्टा छलफलमा बाल्टिमोर,अमेरिका मे ३ | नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देश विदेशमा रहनु भएका सबै नेपालीलाई कोरोना संक्रमणबाट सुरक्षित रहन अपील गर्नुभएको छ । सभापति देउवाले कोरोना संक्रमणका कारण उत्पन्न परिस्थितिमा विदेशमा अलपत्र परेका आफ्ना नागरिकलाई स्वदेश फर्काउन सरकारले आवश्यक पहल गर्नुपर्ने पनि बताउनु भएको...
Space for Advertisement
Contact info@globenepal.com
जनसम्पर्क समितिका सभापतिहरुको संयुक्त बैठक
जनसम्पर्क समितिका सभापतिहरुको संयुक्त बैठक न्यूयोर्क,अमेरिका,अप्रिल ११ । नेपाली जनसम्पर्क समितिका सभापतिहरुको संयुक्त बैठक सम्पन्न भएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले विश्व नै आक्रान्त भएको यो बेला जनसम्पर्क समितिका विभिन्न देशका नेतृत्वकर्ताहरुले संयुक्त कन्फरेन्स बैठक सम्पन्न गरी नेपालीहरुको अवस्था र वस्तुस्थिति बुझ्ने प्रयास गरेका छन् । बिहीवार...
कोरोना संक्रमण सतर्कताका लागि जनसम्पर्क समितिको पहल
कोरोना संक्रमण सतर्कताका लागि जनसम्पर्क समितिको पहल बाल्टिमोर,अमेरिका,मार्च २४ । नेपाली जनसम्पर्क समिति,अमेरिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका विरुद्ध सामुदायिक सतर्कता र समन्वयका लागि एक समिति गठन गरेको छ । यसैगरी अमेरिकामा रहेका नेपाली कांग्रेस निकट चिकित्सकहरुको सहभागितामा सहयोग र परामर्श समिति, भाइरस संक्रमणको सम्भावित खतराका कारण बेरोजगार भएका...
कांग्रेसका १३ विभाग गठन,पाँच आमन्त्रित केन्द्रीय सदस्य थप
कांग्रेसका १३ विभाग गठन,पाँच आमन्त्रित केन्द्रीय सदस्य थप काठमाण्डाैं,फागुन १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न १३ वटा केन्द्रीय विभागको गठन गरेका छन् । सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम यसरी १३ वटा विभाग गठन गरी विभागीय प्रमूख मनोनयन गरेका हुन् । यसैगरी विभिन्न पाँच जनालाई केन्द्रीय समितिको आमन्त्रित सदस्यमा मनोनयन गरेका छन्...
Space for Advertisement
Contact info@globenepal.com
रिजउडमा कांग्रेसीहरुको शुभकामना आदानप्रदान
रिजउडमा कांग्रेसीहरुको शुभकामना आदानप्रदान न्यूयोर्क,अमेरिका,नोभेम्वर ६ । न्युयोर्कको रिजउड क्षेत्र नेपालीहरुको बाक्लो बसोवास भएको क्षेत्र हो । यसै क्षेत्रमा रहेका नेपाली कांग्रेस निकट सदस्यहरुले मंगलवार साँझ एक भेटघाट एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन् । बिजया दशमी, शुभदीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा जनसम्पर्क...
सुरु भयो नेजस अमेरिकाको अधिवेशन प्रक्रिया
सुरु भयो नेजस अमेरिकाको अधिवेशन प्रक्रिया न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २३ । नेपाली जनसम्पर्क समिति,अमेरिकाको अधिवेशन प्रक्रिया सुरु भएको छ । आइतवार बसेको केन्द्रीय समितिको बैठकले ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी मातृ पार्टी नेपाली कांग्रेसले दिएको निर्देशनको स्वागत गर्दै अधिवेशन प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो । समितिका सभापति एवं कांग्रेसका आमन्त्रित...
जनसम्पर्क समिति,अमेरिकाको जागरण कार्यक्रम स्थगित
जनसम्पर्क समिति,अमेरिकाको जागरण कार्यक्रम स्थगित न्यूयोर्क,अमेरिका,जुन १२ । नेपाली जनसम्पर्क समिति,अमेरिकाले मातृ पार्टी नेपाली कांग्रेसको निर्देशनमा गर्न लागेको राष्ट्रिय जागरण कार्यक्रम स्थगित गरेको छ । यही जुन १५ तारिख कार्यक्रम गर्ने गरी तयारी भैसकेको अवस्थामा समितिका सभापति एवं कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टकी आमाको मंगलवार निधन भएका कारण समितिको पूर्व...
Space for Advertisement
Contact info@globenepal.com
जनसम्पर्क समितिका सभापति विष्टलाई मातृशोक
जनसम्पर्क समितिका सभापति विष्टलाई मातृशोक बाल्टिमोर,अमेरिका,जुन ११ । नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति आनन्द विष्टलाई मातृशोक परेको छ । विष्टकी आमा कमलादेवी विष्टको आज निजी निवास धनगढीमा निधन भएको छ । उहाँ ९० वर्षकी हुनुहुन्थ्यो । आफ्ना जेठा छोरासंग बस्दै आउनु भएकी विष्टका चार छोरा र चार छोरी छन् । जसमध्ये कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहनु भएका विष्ट...
जाग्यो जनसम्पर्क समिति,अमेरिकामा क्षेत्रीय जागरण कार्यक्रम गर्दै
जाग्यो जनसम्पर्क समिति,अमेरिकामा क्षेत्रीय जागरण कार्यक्रम गर्दै बाल्टिमोर,अमेरिका,जुन १ । नेपाली जनसम्पर्क समिति,अमेरिकाले मातृ पार्टी नेपाली कांग्रेसको राष्ट्रिय जागरण कार्यक्रम अमेरिकामा पनि भव्यताका साथ आयोजना गर्ने भएको छ । हालै सम्पन्न एनआरएन अमेरिकाको निर्वाचनमा समितिको नेतृत्वले आफ्नो संगठनका उम्मेदवारहरुलाई विजयी गराए लगत्तै पार्टी संगठन क्रियाशील बनाउने गरी जागरण कार्यक्रम गर्न...
एनआरएनको सदस्य बन्न जनसम्पर्क समितिको आव्हान
एनआरएनको सदस्य बन्न जनसम्पर्क समितिको आव्हान न्यूयोर्क,अमेरिका,फेब्रुअरी ५ । नेपाली जनसम्पर्क समिति,अमेरिकाले एनआरएन अमेरिकाको सदस्य बन्न आफ्ना सदस्य र शुभेच्छुकहरुलाई आग्रह गरेको छ । समितिले यसका लागि आफु मातहतका सबै च्याप्टरलाई परिचालन गर्ने निर्णय समेत गरेको छ । आइतवार कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका समितिका सभापति आनन्द विष्टको सभापतित्वमा बसेको बैठकले...
Space for Advertisement
Contact info@globenepal.com
विष्टले पुरा गरे बाचा,डोटीमा दुईवटा एम्बुलेन्स हस्तान्तरण
विष्टले पुरा गरे बाचा,डोटीमा दुईवटा एम्बुलेन्स हस्तान्तरण न्यूयोर्क,अमेरिका, डिसेम्वर २९ । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति,अमेरिकाका अध्यक्ष आनन्द विष्टले आफ्नो गृहजिल्ला डोटीमा बोलेका कुरा पुरा गरेका छन् । गतवर्षको स्थानीय तहको निर्वाचनमा गृहजिल्ला पुग्दा विष्टले स्थानीय बासिन्दाहरुको माग अनुसार जोरायल गाउँ पालिका र बडीकेदार गाउँपालिकालाई एक एक...
कांग्रेसले मेलमिलाप दिवस भव्य रुपमा मनाउने
कांग्रेसले मेलमिलाप दिवस भव्य रुपमा मनाउने काठमाडौं,पुष १२ । नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन केन्द्रीय नेतालाई जिल्ला पठाउने निर्णय गरेको छ। दिवसको अवसरमा हुने कार्यक्रमलाई प्रभावकारी बनाउन कांग्रेसले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको हो। जस अनुसार, काठमाडौंमा सभापति शेरबहादुर देउवा आफैं खटिएका छन् उपसभापति विमलेन्द्र निधि...
जनसम्पर्क समितिलाई थप अधिकार दिलाउन प्रस्ताव
जनसम्पर्क समितिलाई थप अधिकार दिलाउन प्रस्ताव बाल्टिमोर,अमेरिका,डिसेम्वर ७ । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले कांग्रेसको संशोधित विधानमा विश्वभरका जनसम्पर्क समितिको अधिकार सुनिश्चितताका लागि जोड दिएका छन् । विधान मस्यौदाका विषयमा पार्टी केन्द्रीय कार्यालय,सानेपा,ललितपुरमा  जारी केन्द्रीय समिति बैठकमा आज आफ्नो भनाई राख्ने क्रममा जनसम्पर्क...
Space for Advertisement
Contact info@globenepal.com
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com