Baltimore News

लाखौँ ऋण गरेर अमेरिका आए,अल्पायुमै ज्यान गुमाए
लाखौँ ऋण गरेर अमेरिका आए,अल्पायुमै ज्यान गुमाए बाल्टिमोर,अमेरिका,मे २१। गत आइतवार निधन भएका नेपाली युवा आशिष केसीको दाहसंस्कार गरिएको छ। बुधवार अपरान्ह केसीको दाहसंस्कार गरिएको मेरिल्याण्ड राज्य संसदका सदस्य डेलिगेट ह्यारी भण्डारीले जानकारी दिएका छन्। २५ वर्षीय केसी गत शुक्रवार एक तालमा डुबेका थिए। हेलिकोप्टरबाट उद्धार गरी अस्पताल पुर्याइएका उनलाई बचाउन चिकित्सकहरुले गरेको...
बाल्टिमोरमा एक नेपालीको निधन
बाल्टिमोरमा एक नेपालीको निधन बाल्टिमोर,अमेरिका,मे १६ । मेरिल्याण्डको क्रफ्टन भन्ने ठाउँमा बस्दै आएका नेपाली युवा बैकुण्ठ लामिछानेको अल्पायुमै निधन भएको छ । ४८ वर्षीय लामिछानेको बुधावार राती करीब १० बजेतिर बाल्टिमोर वासिंगटन मेडिकल सेन्टरमा उपचाररत रहेकै अवस्थामा निधन भएको उनका पारिवारिक नातेदार गजेन्द्र अर्यालले ग्लोब नेपाल डटकमलाई जानकारी दिनु भएको छ ।...
बेरोजगारी बीमाका लागि आवेदन कसरी दिने ?
बेरोजगारी बीमाका लागि आवेदन कसरी दिने ? बाल्टिमोर,अमेरिका,अप्रिल २२ । कोरोना संक्रमणका कारण अहिले विश्वभरका जनता प्रभावित छ । अर्थतन्त्र तहसनहस छ र जनताको दैनिक जीवनयापन समेत कठीन हुन पुगेको छ । विश्वको शक्तिशाली मुलुक अमेरिका अहिले यही संक्रमणसंग जुधिरहेको छ । जसलाई जित्न अमेरिकाले हरसम्भव उपाय अवलम्बन गरेको छ भने मुलुकभर आपतकालीन स्थितिको घोषणा गरेर कोरोनाबाट सुरक्षित...
Space for Advertisement
Contact info@globenepal.com
मेरिल्याण्डमा मास्क अनिवार्य
मेरिल्याण्डमा मास्क अनिवार्य बाल्टिमोर,अमेरिका,अप्रिल १८ । मेरिल्याण्ड राज्यमा मास्क लगाउन अनिवार्य गरिएको छ । गभर्नर लारी होगनले बुधवार कार्यकारी आदेश जारी गर्दै कोरोनाको संक्रमण थप भयावह हुन नदिन आम नागरिकले अनिवार्य मास्क लगाउनुपर्ने आदेश जारी गरेका हुन् । शनिवार बिहान ७ बजेदेखि यो आदेश कार्यान्वयनमा आउनेछ । ग्रोसरी स्टोर,फार्मेसी,खुद्रा किराना पसल,लिकर...
तुँवालोको प्रिमियर शो बाल्टिमोरमा हुने
तुँवालोको प्रिमियर शो बाल्टिमोरमा हुने बाल्टिमोर,अमेरिका,अगष्ट ४ । नयाँ नेपाली चलचित्र तुँवालोको प्रिमियर शो बाल्टिमोरमा हुने भएको छ । चलचित्रका निर्माता एवं कलाकार समेत रहेका गिरीप्रसाद सुनारले दिनुभएको जानकारी अनुसार आगामी अगष्ट १९ तारिख आइतवार साँझ ७ बजे बाल्टिमोरको बेलेर रोडस्थित होराइजन सिनेमा हलमा तुँवालोको पहिलो प्रिमियर शो गरिनेछ । अहिलेसम्म यो चलचित्रको कुनै...
कट्टेल दम्पतिको बिदाई
कट्टेल दम्पतिको बिदाई बाल्टिमोर,अमेरिका,जुन ३० । विगत १७ वर्षदेखि बाल्टिमोरमा बस्दै आउनु भएका प्राध्यापक डाक्टर भीमप्रकाश कट्टेल र उहाँकी श्रीमती शारदा कट्टेललाई यहाँ एक कार्यक्रमका बीच बिदाई गरिएको छ । प्राध्यापक कट्टेल मोर्गन स्टेट युनिभर्सिटीको आफ्नो अध्यापन पेशाबाट हालै सेवा निवृत्त भएपछि कोलोराडो बसाई सर्दै हुनुहुन्छ । कोलोराडो बसाई सर्नु अघि...
Space for Advertisement
Contact info@globenepal.com
यसरी जिते भण्डारीले चुनाव
यसरी जिते भण्डारीले चुनाव बाल्टिमोर,अमेरिका,जुन २७ । मंगलवार सम्पन्न प्रारम्भिक चरणको निर्वाचनमा बिजेता बनेका नेपाली मूलका एचबी (ह्यारी) भण्डारी अहिले चर्चाको शिखरमा छन् । अमेरिकी राजनीतिको मूलधारमा समाहित भएर प्रमूख दलको अन्तर पार्टीगत निर्वाचनमा यसरी निर्वाचित हुने भण्डारी नेपाली मूलका पहिलो अमेरिकी युवा हुन् । जसका कारण पनि उनी अहिले चर्चामा छन् । यद्यपि...
खुल्यो मन्दिरको ढोका
खुल्यो मन्दिरको ढोका बाल्टिमोर,अमेरिका,जनवरी २५ । बाल्टिमोरमा नेपाली अमेरिकन कल्चर सेन्टर अफ बाल्टिमोरको तर्फबाट निर्माण गर्न लागिएको बहुप्रतीक्षित मन्दिर निर्माणको अवरोधको ढोका खुलेको छ । स्थानीय बाल्टिमोर काउन्टी सरकारले सार्वजनिक सुनुवाई,छलफल र कानुनी प्रक्रिया पुरा गरेपछि सोही सेन्टरको नाममा खरीद गरिएको जग्गा र भवनमा नै मन्दिर निर्माण र संचालनको...
Felicitation of Anand Bist In Baltimore
Felicitation of Anand Bist In Baltimore कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...
Space for Advertisement
Contact info@globenepal.com
बाल्टिमोरमा सप्ताहव्यापी महापुराण लगाइने
बाल्टिमोरमा सप्ताहव्यापी महापुराण लगाइने बाल्टिमोर,अमेरिका,डिसेम्वर ११ । यहाँ निर्माणाधीन नेपाली हिन्दू बुद्ध मन्दिरका लागि रकम संकलन गर्न सप्ताहव्यापी महापुराण लगाइने भएको छ । यो महापुराण आगामी अप्रिल १६ देखि २२ तारिखसम्म आयोजना गर्न लागेको जानकारी मन्दिर व्यवस्थापन समितिले दिएको छ । मन्दिर व्यवस्थापनका लागि नेपाली अमेरिकन कल्चरल सेन्टर अफ बाल्टिमोरको नाममा गैर नाफामूलक...
मेरिल्याण्डमा गोलीकाण्ड,तीनको मृत्य,दुई घाइते
मेरिल्याण्डमा गोलीकाण्ड,तीनको मृत्य,दुई घाइते मेरिल्याण्ड,अमेरिका,अक्टुवर १८ । आज बिहान भएको एक गोलीकाण्डको घटनामा यहाँ तीन जना मारिएका छन् भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । मेरिल्याण्ड राज्यको हारफोर्ड काउन्टीस्थित एक व्यवसायिक केन्द्रमा भएको यो घटनामा एकै कम्पनीका तीन जना कामदार मारिएका हुन् भने घाइते दुई पनि सोही कम्पनीमै कार्यरत थिए । सोही निजी कम्पनीमा चार महिना पहिले...
बाल्टिमोरमा बन्ने सामुदायिक भवनलाई एनआरएनको सहयोग
बाल्टिमोरमा बन्ने सामुदायिक भवनलाई एनआरएनको सहयोग बाल्टिमोर,अमेरिका,सेप्टेम्वर २० । बाल्टिमोरमा निर्माण गर्न पहल गरिएको सामुदायिक श्रोत केन्द्रको भवनका लागि एनआरएन अमेरिकाका नव निर्वाचित विभिन्न तहका पदाधिकारी र सदस्यहरुले आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । गत आइतवार बिहान भवन निर्माणका लागि समन्वय गरिरहेको बाल्टिमोर एशोसियसन अफ नेप्लिज इन अमेरिकाले एनआरएन...
Space for Advertisement
Contact info@globenepal.com
नासोको पिकनिक सम्पन्न,तीज आयोजना गर्दै
नासोको पिकनिक सम्पन्न,तीज आयोजना गर्दै बाल्टिमोर,अमेरिका,अगष्ट १६ । नासो कम्युनिटी अमेरिकाले आफ्नो वार्षिक समर पिकनिक कार्यक्रम सम्पन्न गरेको छ । स्याण्डी प्वाईन्ट स्टेट पार्कमा आयोजना गरिएको समर पिकनिक एवं वार्षिक भेटघाट कार्यक्रममा डिसी, मेरिल्याण्ड, भर्जिनिया लगायतको क्षेत्रमा बसोवास गर्ने संस्थाका सदस्य र शुभेच्छुकहरुको सहभागिता रहेको नासो कम्युनिटीका अध्यक्ष...
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com