corona virus

कोरोना संक्रमणका कारण कनेक्टिकटमा एक नेपालीको निधन
कोरोना संक्रमणका कारण कनेक्टिकटमा एक नेपालीको निधन बाल्टिमोर,अमेरिका,मे २१।  कोरोना संक्रमणका कारण कनेक्टिकटमा एक नेपालीको निधन भएको छ। पुर्ख्यौली थलो तनहुँ भएका र हाल पोखरामा बसाई सरेका राज सेन ठकुरीको बुधवार निधन भएको हो। कनेक्टिकटमा कोरोना संक्रमणका कारण निधन हुने ठकुरी पहिलो नेपाली हुन्।   ५६ वर्षीय ठकुरी विगत डेढ महिनादेखि अस्पतालमा उपचाररत थिए। कनेक्टिकटमा एक्लै बस्दै आएका...
अमेरिकामा कोरोना: के मर्ने जति सबै संक्रमित थिए त ?
अमेरिकामा कोरोना: के मर्ने जति सबै संक्रमित थिए त ? एजेन्सी,अप्रिल ११। विश्वभर फैलिएको महामारी कोरोना भाइरसका कारण अहिले सम्पूर्ण मानवजाति त्रास र संकटको अवस्थामा छ । पछिल्लो समय यो संक्रमणको सबैभन्दा बढी असर अमेरिकामा देखिएको छ । अमेरिकाको दैनिक जनजीवन पछिल्लो एक महिना यता अस्तव्यस्त हुन पुगेको छ । अर्थतन्त्र चौपट छ । आधाभन्दा बढी जनसंख्या नजरबन्द जस्तो अवस्थामा छ । विश्वको एक मात्र...
कोरोना संक्रमणका विरुद्ध बाल्टिमोरमा सामुदायिक पहल,विभिन्न टास्कफोर्स गठन
कोरोना संक्रमणका विरुद्ध बाल्टिमोरमा सामुदायिक पहल,विभिन्न टास्कफोर्स गठन बाल्टिमोर,मार्च २८ । कोरोना भाइरसको प्रकोपले अहिले विश्वभरको जनजीवन नराम्ररी प्रभावित भएको छ । कोभिड-१९ नाम दिइएको यो भाइरसको संक्रमणबाट पीडित हुनेहरुको संख्या र निधन हुनेहरुको संख्या दैनिक रुपमा बढेको छ । यसको बढ्दो संक्रमणलाई थप फैलन नदिन सतर्कता र सचेतता बाहेक हालका लागि अर्को विकल्प देखिएको छैन । त्यसैले अमेरिकाको संघीय र कतिपय...
Space for Advertisement
Contact info@globenepal.com
बेलायती प्रधानमन्त्रीलाई कोरोना संक्रमण
बेलायती प्रधानमन्त्रीलाई कोरोना संक्रमण एजेन्सी,मार्च २७ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोनाको संक्रमण देखा परेको छ । प्रधानमन्त्री जोन्सनले आफ्नो परीक्षण गर्दा भाइरसको संक्रमण सकारात्मक देखिएको जानकारी दिंदै आफु शुक्रवारदेखि आइसोलेसनमा रहेको र आइसोलेसनबाटै सरकारका कामहरुलाई निरन्तरता दिने बताएका छन् । कोरोना संक्रमणबाट प्रभावित हुने शक्ति राष्ट्रका सरकार...
बाल्टिमोरमा नेपाली समुदायको चिन्ता
बाल्टिमोरमा नेपाली समुदायको चिन्ता बाल्टिमोर,अमेरिका,मार्च २२ । बाल्टिमोरको नेपाली समुदायका विभिन्न क्षेत्रका प्रतिनिधि नेपालीहरु कोरोना भाइरस विरुद्ध जनचेतना जगाउन र यो संकटका बेला सरकारले उपलब्ध गराएको सेवा,सुविधा र सहुलियत लिन आवश्यक समन्वय गर्न अग्रसर भएका छन् । शनिवार साँझ मेरिल्याण्ड राज्यका सांसद (डेलिगेट) ह्यारी भण्डारीको पहलमा भण्डारीको सल्लाहकार समूहले...
विश्वव्यापी महामारीको असर
विश्वव्यापी महामारीको असर बाल्टिमोर,अमेरिका,मार्च २२ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण यतिबेला आम नागरिक त्रसित छन् । विश्वका अधिकांश मुलुक यो संक्रमणका कारण आतंकित छन् । यतिखेर हरेक देश कोभिड-१९ नाम दिइएको यो भाइरसको सन्त्रासका कारण ठप्प हुन पुगेका छन् । जसका कारण विश्व अर्थतन्त्र समेत तहसनहस हुन पुगेको छ । आर्थिक गतिविधि बन्द...
Space for Advertisement
Contact info@globenepal.com
अमेरिकामा कोरोनाको त्रास बाल्टिमोर,मार्च १२ | विश्वयापी महामारीको रुपमा फैलदै गएको कोरोना भाइरसको संक्रमणले अहिले आम जनमानस त्रसित बन्दै गएको छ | चीनबाट सुरु भएको यो भाइरसको प्रकोप अहिले विश्वका ११८ राष्ट्रमा फैलिइसकेको छ | विश्व स्वास्थ्य संगठनले यसलाई 'विश्वव्यापी महामारी' भनेर घोषणा गरेको छ | सो संगठनको पछिल्लो रिपोर्ट अनुसार विश्वभर १,२५,०४८ जना यो...
कोरोना भाइरस विश्वव्यापी महामारी
कोरोना भाइरस विश्वव्यापी महामारी एजेन्सी,मार्च १२ | विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले कोरोना भाइरसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेको छ । यसको संक्रमण विश्वका १२० भन्दा बढी देशमा फैलिएपछि डब्लूएचओले बुधबार यसलाई विश्वव्यापी महामारी घोषणा गरेको हो । डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले यो भाइरस संक्रमणले आगामी दिनमा अन्य धेरै देश र...
मेरिल्याण्डमा तीनजनामा देखियो कोरोना भाईरस
मेरिल्याण्डमा तीनजनामा देखियो कोरोना भाईरस बाल्टिमोर,अमेरिका,मार्च ६ । मेरिल्याण्ड राज्यमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । मन्टगोमरी काउन्टीका तीन वयस्क व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको राज्यका गभर्नर लारी होगनले जानकारी दिएका छन् । बिहीवार साँझ पत्रकार सम्मेलनमार्फत गभर्नर होगनले भने,-'राज्यमा पहिलोपटक यो भाइरसको संक्रमण देखिएको छ । यसलाई हामीले ग...
Space for Advertisement
Contact info@globenepal.com
कोरोना भाईरस: विश्वव्यापी स्वास्थ्य संकट
कोरोना भाईरस: विश्वव्यापी स्वास्थ्य संकट एजेन्सी,जनवरी ३० । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई स्वास्थ्य सम्बन्धी विश्वव्यापी संकटको अवस्था भनी घोषणा गरेको छ । जेनेभामा जारी सो संगठनको बैठकले चीनबाट सुरु भै विश्वका अन्य देशमा पनि फैलँदै गएको यो भाइरसको सक्रमणले पारेको प्रभावका कारण यसलाई विश्वव्यापी स्वास्थ्य संकट भनी घोषणा गरेको हो । डब्लुएचओका महानिर्देशक टेड्रोस...
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com