Corona Virus in Maryland

मेरिल्याण्डमा कोरोनाको असर कम हुँदै,जनजीवन सामान्य बनाउँदै लैजाने सरकारको तयारी
मेरिल्याण्डमा कोरोनाको असर कम हुँदै,जनजीवन सामान्य बनाउँदै लैजाने सरकारको तयारी बाल्टिमोर,अमेरिका,मे ७ । मेरिल्याण्ड राज्यमा कोरोना संक्रमणको प्रभाव क्रमश: न्यून हुँदै गएको छ । पछिल्लो एक साता संक्रमणको असर स्थीर र पहिलेको साताभन्दा कम हुँदै गएको पाइएको छ ।विगत केही सातादेखिको संक्रमणको तुलनामा पछिल्लो साता संक्रमणको आँकडा कम हुँदै गएपछि राज्य सरकारले पनि विस्तारै जनजीवन सामान्य बनाउदै लैजाने तयारी सुरु गरेको छ ।...
मेरिल्याण्ड र भर्जिनियामा घरभित्रै बस्न आदेश
मेरिल्याण्ड र भर्जिनियामा घरभित्रै बस्न आदेश बाल्टिमोर,अमेरिका,मार्च ३० । कोरोना भाईरसको संक्रमण अझ बढी फैलिएको भन्दै मेरिल्याण्ड र भर्जिनियाका गभर्नरले राज्यमा थप कडाई गर्ने घोषणा गरेका छन् । मेरिल्याण्ड राज्यका गभर्नर लारी होगनले आज सोमवार राती ८ बजेदेखि घरभित्रै बस्न (स्टे एट होम) आदेश जारी गरेका छन् । यसैगरी भर्जिनिया राज्यका गभर्नर राल्फ नर्थमले पनि आज यस्तै कार्यकारी आदेश...
कोरोना संक्रमणका विरुद्ध बाल्टिमोरमा सामुदायिक पहल,विभिन्न टास्कफोर्स गठन
कोरोना संक्रमणका विरुद्ध बाल्टिमोरमा सामुदायिक पहल,विभिन्न टास्कफोर्स गठन बाल्टिमोर,मार्च २८ । कोरोना भाइरसको प्रकोपले अहिले विश्वभरको जनजीवन नराम्ररी प्रभावित भएको छ । कोभिड-१९ नाम दिइएको यो भाइरसको संक्रमणबाट पीडित हुनेहरुको संख्या र निधन हुनेहरुको संख्या दैनिक रुपमा बढेको छ । यसको बढ्दो संक्रमणलाई थप फैलन नदिन सतर्कता र सचेतता बाहेक हालका लागि अर्को विकल्प देखिएको छैन । त्यसैले अमेरिकाको संघीय र कतिपय...
Space for Advertisement
Contact info@globenepal.com
कोरोना  संक्रमणका कारण न्यूयोर्कमा एक नेपालीको निधन
कोरोना संक्रमणका कारण न्यूयोर्कमा एक नेपालीको निधन बाल्टिमोर,अमेरिका,मार्च २४ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा एक नेपालीको निधन भएको छ । न्यूयोर्कमा विगत २० वर्षभन्दा बढी लामो समयदेखि बस्दै आएका अनिल सुब्बाको गएराती उपचारकै क्रममा अस्पतालमा निधन भएको हो । कोरोना संक्रमणका कारण अमेरिकामा निधन हुने सुब्बा पहिलो नेपाली हुन् । हालसम्म...
बाल्टिमोरमा नेपाली समुदायको चिन्ता
बाल्टिमोरमा नेपाली समुदायको चिन्ता बाल्टिमोर,अमेरिका,मार्च २२ । बाल्टिमोरको नेपाली समुदायका विभिन्न क्षेत्रका प्रतिनिधि नेपालीहरु कोरोना भाइरस विरुद्ध जनचेतना जगाउन र यो संकटका बेला सरकारले उपलब्ध गराएको सेवा,सुविधा र सहुलियत लिन आवश्यक समन्वय गर्न अग्रसर भएका छन् । शनिवार साँझ मेरिल्याण्ड राज्यका सांसद (डेलिगेट) ह्यारी भण्डारीको पहलमा भण्डारीको सल्लाहकार समूहले...
कोरोना संक्रमण: मेरिल्याण्डमा दुईको मृत्यु,१४९ भन्दा बढी संक्रमित
कोरोना संक्रमण: मेरिल्याण्डमा दुईको मृत्यु,१४९ भन्दा बढी संक्रमित बाल्टिमोर,अमेरिका,मार्च २० । मेरिल्याण्डमा कोरोना संक्रमणका कारण आज एकजनाको निधन भएको छ । बाल्टिमोर काउन्टीका करीब ६० वर्षका एक वयस्क व्यक्तिको संक्रमणका कारण निधन भएको राज्यका गभर्नर लारी होगनले जानकारी गराएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको यो संक्रमणका कारण हालसम्म मेरिल्याण्डमा दुई जनाको निधन भैसकेको छ । यस पहिले...
Space for Advertisement
Contact info@globenepal.com
 मेरिल्याण्डमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु
मेरिल्याण्डमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु बाल्टिमोर,अमेरिका,मार्च १९ । कोरोना भाइरस संक्रमणका कारण मेरिल्याण्ड राज्यमा एक जनाको निधन भएको छ । प्रिन्स जर्ज काउन्टीका एक ६० वर्षीय व्यक्तिको संक्रमणका कारण बुधवार साँझ निधन भएको हो । उनी विगत दुई सातादेखि संक्रमणका कारण उपचारका क्रममा थिए । राज्यका गभर्नर लारी होगनले बुधवार साँझ सार्वजनिक जानकारी दिए अनुसार राज्यमा संक्रमणका कारण...
मेरिल्याण्डको जनजीवन अस्तव्यस्त
मेरिल्याण्डको जनजीवन अस्तव्यस्त बाल्टिमोर,अमेरिका,मार्च १६ । विश्वव्यापी महामारीको रुपमा फैलदै गएको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या दैनिक बढ्दो छ । अमेरिकामा अधिकांश राज्य यसको संक्रमणका कारण प्रभावित छन् भने राज्य तथा संघीय सरकारले संक्रमणबाट बच्न र सावधानी अपनाउन आग्रह गर्दै आइरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय...
अमेरिकामा कोरोनाको त्रास बाल्टिमोर,मार्च १२ | विश्वयापी महामारीको रुपमा फैलदै गएको कोरोना भाइरसको संक्रमणले अहिले आम जनमानस त्रसित बन्दै गएको छ | चीनबाट सुरु भएको यो भाइरसको प्रकोप अहिले विश्वका ११८ राष्ट्रमा फैलिइसकेको छ | विश्व स्वास्थ्य संगठनले यसलाई 'विश्वव्यापी महामारी' भनेर घोषणा गरेको छ | सो संगठनको पछिल्लो रिपोर्ट अनुसार विश्वभर १,२५,०४८ जना यो...
Space for Advertisement
Contact info@globenepal.com
मेरिल्याण्डमा तीनजनामा देखियो कोरोना भाईरस
मेरिल्याण्डमा तीनजनामा देखियो कोरोना भाईरस बाल्टिमोर,अमेरिका,मार्च ६ । मेरिल्याण्ड राज्यमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । मन्टगोमरी काउन्टीका तीन वयस्क व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको राज्यका गभर्नर लारी होगनले जानकारी दिएका छन् । बिहीवार साँझ पत्रकार सम्मेलनमार्फत गभर्नर होगनले भने,-'राज्यमा पहिलोपटक यो भाइरसको संक्रमण देखिएको छ । यसलाई हामीले ग...
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com