First Nepali Died in USA from Corona Virus

कोरोना संक्रमणबाट निधन भएका सुब्बाको अन्त्येष्टी
कोरोना संक्रमणबाट निधन भएका सुब्बाको अन्त्येष्टी बाल्टिमोर,मेरिल्याण्ड,मार्च २९ । कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका न्यूयोर्कका अनिल सुब्बाको शनिवार अन्त्येष्टी गरिएको छ । परिवारका कोही पनि सदस्यलाई अन्त्येष्टीमा सहभागी हुन दिइएको थिएन। सुब्बाको निधनको खबर पाएदेखि नै सरकारी निकायसंग समन्वय गरिरहेका मेरिल्याण्ड विधान सभाका सदस्य ह्यारी भण्डारीका अनुसार,शनिवार दिउँसो...
कोरोना  संक्रमणका कारण न्यूयोर्कमा एक नेपालीको निधन
कोरोना संक्रमणका कारण न्यूयोर्कमा एक नेपालीको निधन बाल्टिमोर,अमेरिका,मार्च २४ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा एक नेपालीको निधन भएको छ । न्यूयोर्कमा विगत २० वर्षभन्दा बढी लामो समयदेखि बस्दै आएका अनिल सुब्बाको गएराती उपचारकै क्रममा अस्पतालमा निधन भएको हो । कोरोना संक्रमणका कारण अमेरिकामा निधन हुने सुब्बा पहिलो नेपाली हुन् । हालसम्म...
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com