श्रेया गजुरेल बनिन् मिस नेपाल नर्थ अमेरिकान्यूयोर्क,अगष्ट १८ । न्यूयोर्ककी श्रेया गजुरेल दोश्रो मिस नेपाल नर्थ अमेरिकाको उपाधि जित्न सफल भएकी छिन् । शनिवार न्यूयोर्कमा सम्पन्न अन्तिम प्रतिष्पर्धामा अन्य पाँच प्रतिष्पर्धीलाई उछिन्दै श्रेयाले यो उपाधिको ताजा पहिरिने सफलता प्राप्त गरेकी हुन् । उत्तर अमेरिकामा रहेका नेपाली युवतीहरुका बीचको यो सुन्दरी ताज पहिरिने प्...