Nepali Young Man died in Baltimore

लाखौँ ऋण गरेर अमेरिका आए,अल्पायुमै ज्यान गुमाए
लाखौँ ऋण गरेर अमेरिका आए,अल्पायुमै ज्यान गुमाए बाल्टिमोर,अमेरिका,मे २१। गत आइतवार निधन भएका नेपाली युवा आशिष केसीको दाहसंस्कार गरिएको छ। बुधवार अपरान्ह केसीको दाहसंस्कार गरिएको मेरिल्याण्ड राज्य संसदका सदस्य डेलिगेट ह्यारी भण्डारीले जानकारी दिएका छन्। २५ वर्षीय केसी गत शुक्रवार एक तालमा डुबेका थिए। हेलिकोप्टरबाट उद्धार गरी अस्पताल पुर्याइएका उनलाई बचाउन चिकित्सकहरुले गरेको...
बाल्टिमोरमा अर्का नेपाली युवाको निधन
बाल्टिमोरमा अर्का नेपाली युवाको निधन बाल्टिमोर,अमेरिका,मे १८। बाल्टिमोर नजिक ग्लेन बर्नी भन्ने ठाउँमा बस्दै आएका नेपाली युवा आशिष केसीको निधन भएको छ। २५ वर्षीय केसीको आइतवार वाल्टिमोर वाशिङ्गटन मेडिकल सेन्टरमा निधन भएको हो। बाग्लुङ्ग जिल्ला पुर्ख्यौली थलो भएका केसी गत शुक्रवार ग्लेन बर्नी नजिकैको एक तालमा डुबेका थिए। आफ्नो भतिज र साथीहरुसंग तालमा पुगेका केसी पौडी खेल्दै...
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com