NJSS USA

जनसम्पर्क समिति,अमेरिकाले बुझायो ज्ञापन पत्र
जनसम्पर्क समिति,अमेरिकाले बुझायो ज्ञापन पत्र न्यूयोर्क,अमेरिका,जुन १६। नेपाली जनसम्पर्क समिति,अमेरिकाले आज नेपाली महावाणिज्य दूतावास,न्यूयोर्क मार्फत प्रधानमन्त्री केपी ओलीलाई एक ज्ञापन पत्र बुझाएको छ। नेपाली कांग्रेसको जेठ २६ गतेको बैठकले कोरोना महामारी विरुद्धको संघर्षमा सरकारको अर्कमण्यता, भ्रष्टाचार र गैह्र जिम्मेवार प्रवृत्तिका विरुद्ध सबै जनसम्पर्क समितिमार्फत यसरी...
रुकुम घटना मानवता विरोधी जघन्य अपराध, संसदीय छानबीनको माग
रुकुम घटना मानवता विरोधी जघन्य अपराध, संसदीय छानबीनको माग बाल्टिमोर,अमेरिका,मे ३०।  गत जेठ १० गते रुकुमको चौरजहारीमा भएको जातीय विभेदको घटना मानव अधिकार र मानवता विरुद्धको जघन्य अपराध भन्दै अमेरिकाबाट घटनाको निन्दा गरिएको छ। अन्तरजातीय प्रेम सम्बन्धमा जातीय विभेदको कारण देखाई भएको हत्याले आधुनिक समाजमा कालो धब्बा लगाएको भन्दै अमेरिकामा क्रियाशील दुई छुट्टाछुट्टै संस्थाले यो बर्बर जातीय...
जनसम्पर्क समितिद्वारा न्यूयोर्कमा राहत वितरण
जनसम्पर्क समितिद्वारा न्यूयोर्कमा राहत वितरण न्यूयोर्क,अमेरिका,मे २५।  नेपाली जनसम्पर्क समिति,अमेरिकाले कोरोना अति प्रभावित न्यूयोर्क राज्यमा रहेका नेपाली विद्यार्थीहरुलाई राहत वितरण गरेको छ।  आइतवार न्यूयोर्कमा कोरोना बिरुद्ध सचेतना एबं सहयोग समुहमार्फत समितिले विद्यार्थी भीसामा रहेका ५८ जना विद्यार्थीहरुलाई आवश्यक खाध्य सामाग्री वितरण गरिएको नेपाली जनसम्पर्क समितिका...
Space for Advertisement
Contact info@globenepal.com
भारतीय अतिक्रमणका विरुद्ध विश्वभरका जनसम्पर्क समितिका सभापतिहरुको विरोध
भारतीय अतिक्रमणका विरुद्ध विश्वभरका जनसम्पर्क समितिका सभापतिहरुको विरोध बाल्टिमोर,अमेरिका,मे ११ । भारतले नेपालको भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण गरेर नेपाली सीमा अतिक्रमण गरेको भन्दै अहिले सर्वत्र विरोध भैरहेको छ । यही विषयलाई लिएर नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समितिका विश्वभरका सभापतिहरुले एक कडा विज्ञप्ति निकाल्दै भारतले नेपाली सीमा हस्तक्षेप गरेको भन्दै निन्दा गरेका...
कोरोना संक्रमण सतर्कताका लागि जनसम्पर्क समितिको पहल
कोरोना संक्रमण सतर्कताका लागि जनसम्पर्क समितिको पहल बाल्टिमोर,अमेरिका,मार्च २४ । नेपाली जनसम्पर्क समिति,अमेरिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका विरुद्ध सामुदायिक सतर्कता र समन्वयका लागि एक समिति गठन गरेको छ । यसैगरी अमेरिकामा रहेका नेपाली कांग्रेस निकट चिकित्सकहरुको सहभागितामा सहयोग र परामर्श समिति, भाइरस संक्रमणको सम्भावित खतराका कारण बेरोजगार भएका...
कांग्रेसका १३ विभाग गठन,पाँच आमन्त्रित केन्द्रीय सदस्य थप
कांग्रेसका १३ विभाग गठन,पाँच आमन्त्रित केन्द्रीय सदस्य थप काठमाण्डाैं,फागुन १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न १३ वटा केन्द्रीय विभागको गठन गरेका छन् । सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम यसरी १३ वटा विभाग गठन गरी विभागीय प्रमूख मनोनयन गरेका हुन् । यसैगरी विभिन्न पाँच जनालाई केन्द्रीय समितिको आमन्त्रित सदस्यमा मनोनयन गरेका छन्...
Space for Advertisement
Contact info@globenepal.com
नेजस अमेरिकाले विस्तार गर्यो च्याप्टर
नेजस अमेरिकाले विस्तार गर्यो च्याप्टर न्यूयोर्क,अमेरिका,फेब्रुअरी २८ । नेपाली जनसम्पर्क समिति,अमेरिकाले समितिको अधिवेशन पूर्व कांग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिने भएको छ । मातृपार्टी नेपाली कांग्रेसको गत कार्तिक ५,२०७६ को परिपत्र अनुसार, छ महिना भित्र अधिवेशन गर्नेगरी समितिले प्रक्रिया सुरु गरेको थियो । तर पार्टीका तर्फबाट पुन: यही फागुन...
जनसम्पर्क समिति अमेरिकाको अधिवेशन अप्रिलमा हुने
जनसम्पर्क समिति अमेरिकाको अधिवेशन अप्रिलमा हुने न्यूयोर्क,अमेरिका,फेब्रुअरी ६ । नेपाली जनसम्पर्क समिति,अमेरिकाको केन्द्रीय अधिवेशन आगामी अप्रिल ११ र १२ तारिख हुने भएको छ । समितिको हिजो साँझ बसेको बैठकले मातृ पार्टी नेपाली कांग्रेसको ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने भन्ने निर्देशन अनुसार समितिले यस्तो निर्णय गरेको हो । यसका लागि हिजोको बैठकले मिति प्रस्ताव गरी पार्टी समक्ष...
NJSS MD Chapter Program
NJSS MD Chapter Program NJSS MD Chapter Program ...
Space for Advertisement
Contact info@globenepal.com
कांग्रेस नेता सिंह न्यूयोर्कमा
कांग्रेस नेता सिंह न्यूयोर्कमा न्यूयोर्क,अमेरिका,नोभेम्वर ७ । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं नेता प्रकाशमान सिंह आज न्यूयोर्क आइपुगेका छन् । पूर्व उप-प्रधानमन्त्री समेत रहेका र वर्तमान संसदका सदस्य नेता सिंह वीर गणेशमान सिंह नामक चलचित्रको अमेरिकामा प्रदर्शनीका क्रममा न्यूयोर्क आइपुगेका हुन् । नेपाली लोकतान्त्रिक आन्दोलनका सर्वोच्च नेता आफ्ना पिता...
रिजउडमा कांग्रेसीहरुको शुभकामना आदानप्रदान
रिजउडमा कांग्रेसीहरुको शुभकामना आदानप्रदान न्यूयोर्क,अमेरिका,नोभेम्वर ६ । न्युयोर्कको रिजउड क्षेत्र नेपालीहरुको बाक्लो बसोवास भएको क्षेत्र हो । यसै क्षेत्रमा रहेका नेपाली कांग्रेस निकट सदस्यहरुले मंगलवार साँझ एक भेटघाट एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन् । बिजया दशमी, शुभदीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा जनसम्पर्क...
कांग्रेसले देशैभर चियापान गर्ने
कांग्रेसले देशैभर चियापान गर्ने काठमाडौं,असोज १४ । नेपाली कांग्रेसले असोज २६ गते कोजाग्रत पूणिर्माको दिन चियापान कार्यक्रम गर्ने भएको छ । मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले वीपी कोइरालाले सुरु गरेको कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको बताए । दशैं, तिहार तथा नेपाल सम्वतको अवसरमा सद्भाव आदानप्रदानका लागि चियापान...
Space for Advertisement
Contact info@globenepal.com
सुरु भयो नेजस अमेरिकाको अधिवेशन प्रक्रिया
सुरु भयो नेजस अमेरिकाको अधिवेशन प्रक्रिया न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २३ । नेपाली जनसम्पर्क समिति,अमेरिकाको अधिवेशन प्रक्रिया सुरु भएको छ । आइतवार बसेको केन्द्रीय समितिको बैठकले ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी मातृ पार्टी नेपाली कांग्रेसले दिएको निर्देशनको स्वागत गर्दै अधिवेशन प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो । समितिका सभापति एवं कांग्रेसका आमन्त्रित...
NJSS USA Handover the Memorandum
NJSS USA Handover the Memorandum NJSS USA Handover the Memorandum  ...
वासिंगटन डिसीमा जनसम्पर्क समितिको ज्ञापन पत्र
वासिंगटन डिसीमा जनसम्पर्क समितिको ज्ञापन पत्र वासिंगटन डिसी,अमेरिका,सेप्टेम्वर २० । विदेशमा रहेका नेपालीहरुलाई मतदानको तत्काल प्रबन्ध मिलाउन नेपाली जनसम्पर्क समिति,अमेरिकाले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । सर्वोच्च अदालतले एक वर्ष पहिले नै यस्तो व्यवस्था गर्न सरकारका नाममा आदेश समेत जारी गरिसकेको छ । तर सर्वोच्च अदालतको आदेशलाई समेत वर्तमान सरकारले गम्भीरतापूर्वक नलिएको...
Space for Advertisement
Contact info@globenepal.com
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com